ताजा समाचार

मनिष झाभन्दा धेरै मतकाे अन्तरमा पछाडि परे विमलेन्द्र निधि

जनकपुर । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले अग्रता बढाउँदै लगेका छन्। हालसम्मको परिणामअनुसार उनले ८ हजार ४४१ मत पाएका छन्।

उनी पछि कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिले २९९० र एमालेका जुली महताेले १४३८ मत ल्याएका छन्। मतगणना जारी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org