झण्डै १८ अंकले घट्यो बजार, ५ अर्ब ७७ करोड रुपैयाँको कारोबार
सेयरबजारमा आज ५ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ। कुल १ करोड ३० लाख कित्ता किनबेचपछि उक्त परिमाणमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज कुनै एउटा सेयर ३७ करोडसम्मको कारोबार भएको छ। मंगलबार सोलु हाइड्रोपावरको ३७ करोडको कारोबार भएको हो। योभन्दा बढी कुनै पनि सेयर कारोबार भएनन्। कुल कारोबारमा रिलायन्स स्पिनिङ मिल्सको ३० करोड, नेशनल हाइड्रो २३ करोड, होटल फरेस्ट इन २२ करोड र एसवाई प्यानलको १८ करोडको योगदान रह्यो।
यस दिन ४८ वटा सेयर मात्रै बढेका छन् भने २१५ वटा घटेका र ६ वटा अघिल्लो मूल्यमै कायम छन्। बढेकामध्ये सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्टको सेयरमा सकारात्मक सर्किट लाग्दा शिखर पावर डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्टको क्रमशः १४.९९ र १४.८२ प्रतिशत वृद्धि भएको छ।
यस दिन डोल्टी पावरको ८.७१ प्रतिशत, सोलु हाइड्रो ५.७७ प्रतिशतले घटेका छन्। बाँकी सेयरहरु अधिकतम ४.८५ प्रतिशतसम्म घटेका छन्। होटल र पर्यटन १.१६ प्रतिशतले बढे पनि बाँकी समूहहरु राताम्य रहेको नेप्सेले जनाएको छ।
Comments
अरु समाचार
-
बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट: वायुसेवा निगम
काठमाडौं । नेपाल वायुसेवा निगमले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने निगमसम्बन्धी सम्पूर्ण...
-
होल्डिङ सेन्टरमा बसेकाको अस्थायी बसोबासका लागि सुरु भयो सर्वेक्षण
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित भइ अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहनुभएकालाई उहाँहरूको इच्छा बमोजिम अस्थायी बसोबासका...
-
रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको तयारी तीव्र: अर्थसचिव डा. उपाध्याय
काठमाडौँ । भोटेकोशी बाढीपछि ३३ देशले राहत तथा उद्धार सामग्री दिएको अर्थसचिव डा. घनश्याम उपाध्यायले जानकारी दिएका छन् । अर्थ...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
बाढी प्रभावित असाहय बालबालिकाको भविष्य बनाउन भारत–नेपालका दुई फाउन्डेसनको सहकार्य
पोखरा। रसुवागढी नाका हुँदै विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित बालबालिकाको दीर्घकालीन भविष्य सुरक्षित गर्न भारतको डा....
-
वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी ‘जनकराज कालाखेती’लाई
काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा नायब महाप्रबन्धक जनकराज कालाखेती तोकिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कालाखेतीलाई...
-
चीनले तेस्रो पटक पठायो राहत सामग्री, १० फरेन्सिक विज्ञ पनि आइपुगे
काठमाडौं । रसुवा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको...
-
शेयर बजार लगातार तेस्रो दिन बढ्यो, झन्डै साढे तीन अर्बको कारोबार
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६६ अङ्कले बढेर...












