२१ बाणिज्य र नौं विकास बैंकलाई आश्वा अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन धितोपत्र दरखास्त संकलन ‘आश्वा’कालागि २१ वटा बाणिज्य बैंक र ९ वटा विकास बैंकले अनुमति प्राप्त गरेको जनाएको छ।धितोपत्र बोर्डका अनुसार धितोपत्रमा लगानी गर्ने लगानीकर्ताले ३० बैंकका एक हजार ५ सय ७ शाखाहरूबाट यो सेवा लिन सक्ने छन्। हाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका बैंक र बिकास बैंकका मुगु र बाजुरा जिल्लामा शाखा कार्यालय नरहेकाले यी दुई जिल्ला बाहेक ७३ जिल्लाबाट आश्वा सेवा लिन सकिने धितोपत्र बोर्डले जनाएको छ। माघ ९ गतेबाट निष्कासन हुन लागेको फरवार्ड कम्युनिटी माइक्रोफाईनान्समा आश्वा प्रणाली परिक्षणको रुपमा लागु हुने छ। यसैबीच नबिल बैंकले पनि आश्वामार्फत धितोपत्र खरिद दरखास्त संकलनको लागी नेपाल धितोपत्र बोर्डबाट अनुमती प्राप्त गरेको जनाएको छ। २१ बाणिज्य र नौं विकास बैंकले पाए आश्वा अनुमति, मुगु र बाजुरा बाहेक सबै जिल्लाबाट हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












