पार्टीहरुबीच मिलनविन्दु खोज्ने क्रममा सात प्रदेश स्वीकार ग¥यौं : नेता मुक्सामहाङ
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’ का पोलिटव्युरो सदस्य मुक्सामहाङ मेन्याङ्बो ‘मुकेश’ले देशमा कम्तिमा दश र बढिमा १४ सङ्घिय प्रदेश हुनुपर्ने बताएका छन् । लिम्बुवान राष्ट्रि मुक्ती मोर्चा,नेपाल केन्द्रिय समितिको सम्पर्क कार्यालयको उद्घाटन गर्दै मेन्याङ्बोले सबै पार्टीहरुबीच मिलनविन्दु खोज्ने क्रममा सात प्रदेश स्विकार गरिएको बताएका हुन ।
त्यस्तै आफूहरु गोरेबहादुर खपाङ्गिको चेला नभएको बताउदै मेन्याङ्बोले जातिवादी भएर कसैको पनि मुक्ती सम्भव नभएको जिकिर गरे । ‘हामिले उत्पिडित हरुको समस्या पहिचानलाई स्विकार गरेर मात्र समाधान हुन सक्छ भनेका हौ उनले भने ‘मार्क्सवाद , लेनिनवाद र माओवादको विचारले मात्र सम्पूर्ण उत्पिडित जातिको मुक्ती सम्भव छ ।’ एकात्मक राज्य ब्यवस्था चाहने प्रतिगामिहरुले टाउको उठाउन थालेको भन्दै उनले आदिवासी जनजातीहरुले समेत आफ्नो माग राख्दा लचक हुनुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै पार्टीका पोलिटव्युरो सदस्य गोविन्द राइले माओवादी केन्द्रको नेतृत्वमा मात्र देश समृदितर्फ अग्ग्रसर हुन सक्ने बताए । समग्र लिम्बुवान वासिहरुको मुक्तिको लागि भन्दै तत्कालिन नेकपा ‘माओवादि’ले २०५७ सालमा मोर्चाको गठन गरेको हो । मोर्चाको मुख्य कार्यालय धरान,सुन्सरीमा रहेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












