ताजा समाचार

रुद्रमतीको दायाँबायाँ ढल बिच्छयाउने कार्य

 
रुद्रमती (धोबीखोला) को दायाँबायाँ ढल बिच्छयाउने काम भइरहेको छ । ढल बिच्छयाउने काम नसकिँदा धोबीखोला कोरिडोरमा कालोपत्र गर्न नपाइएको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org