UPDATE: स्थानीय तह निर्वाचनः महानगरको ताजा मत परिणाम

काठमाडौं, ३ जेठ । बैशाख ३१ गते सम्पन्न पहिलो चरण अन्तर्गत स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । विभिन्न तीन प्रदेशका २८३ स्थानीय तहमा मतगणना जारी छ । पहिलो चरण अन्तर्गत चार महानगरपालिका काठमाडौं, ललितपुर, पोखरा र भरतपुरको मतपरिणाम आउने क्रम जारी छ ।
अहिले सम्मको मत परिणाम अनुसार अधिकांश महानगरमा नेकपा एमालेले अग्रता लिईरहेको छ । एमालेलाई माओवादी केन्द्र र नेपाली काँग्रेस तथा अन्य दलका उम्मेदवारहरुले पछ्याईरहेका छन् ।
UPDATE: काठमाडौं महानगरः
मेयरः एमाले विद्यासुन्दर शाक्य १७२८
कांग्रेस राजुराज जोशी ११०३
बिबेकशील रन्जु दर्शना ६८३
साझा किशोर थापा ६५७
UPDATE: भरतपुर महानगरपालिकाः
मेयर
एमालेका देवी ज्ञवाली ३८७०
माओवादीकी रेणु दाहाल २४६१
राप्रपाका बद्री तिमल्सिना १६४
UPDATE: ललितपुरको ताजा मत अपडेट
मेयर
चिरीबाबु महर्जन, कांग्रेसः ८१९८
हरिकृष्ण व्यञ्जनकार, एमालेः ८३५७
दिपेश, माओवादीः १३५२
रमेश मर्हजन, साझाः ३८४७
UPDATE: पोखरा महानगरः
मेयर
एमाले मानबहादुर जिसी ५२३०
कांग्रेस रामजी कुँवर ५०६३
राप्रपा गीता गुरूङ १२८
मसाल हुमबहादुर तमु २२४
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












