चट्याङबाट हुने क्षति न्यूनीकरण गर्दै विभिन्न स्थानमा चट्याङ स्टेशन राखियो
काठमाडौं, ३१ जेठ । जल तथा मौसम विज्ञान विभागले चट्याङको पूर्वसूचना दिने उपकरण असारभित्रै सञ्चालनमा ल्याउने भएको छ ।उपकरणले १५ देखि २० मिनेट अघि नै सूचना दिने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले बताए । उनले भने, ‘१५ देखि २० मिनेटमा हामीले जानकारी पाउँछौं । सर्वसाधारणको मोबाइलमा ५ देखि १० मिनेट अगाडि नै सूचना दिन सकिन्छ ।’
पूर्वसूचना दिएमा चट्याङबाट मृत्यु हुनेको संख्या कम हुने अपेक्षा विभागको छ । नेपाल सरकार र विश्व बैंकको तीन करोड ४४ हजार रुपैयाँ सहयोगमा काम थालिएको नयाँ पत्रिका दैनिकमा खबर छ । विभागका क्षेत्रीय र स्थानीय मौसम स्टेशनमा चट्याङका स्टेसनहरु राखिएको छ । तुम्लिङटार, विराटनगर, सिमरा, काठमाडौं, पोखरा, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा स्टेशन राखिएको छ ।
Comments
अरु समाचार
-
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
काठमाडौँ: विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन पाउने भएका छन् । नेपाल नेत्रज्योति सङ्घले विदेशमा बस्ने नेपालीलाई...
-
व्यापार ,व्यवसाय सञ्चालनमा अवरोध नगर्न अदालतको आदेश
काठमाडौँ: उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशहरू...
-
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड
काठमाडौं । राष्ट्रियसभा, सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् ।...
-
झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न
काठमाडौं । झापामा कोशी प्रदेशको सबैभन्दा लामो र देशको तेस्रो लामो झोलुङ्गे पुल निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भएको...
-
आइजीसीको बैठ काठमाडौंमा सुरु, वस्तु निर्यातदेखि वाणिज्य सन्धिसम्मका विषय उठाइने
काठमाडौं । नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आइजीसी)को बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत...
-
अमेरिकाको पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु
काठमाडौं । अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु भएको छ। भर्जिनियाको स्यान्टिली शहरस्थित एक होटल बाहिर रहेको पोखरीमा...
-
तिब्बतका भूकम्पपीडितलाई नेपालीको सहयोग
काठमाडौं । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख...
-
लस एन्जलस डढेलोः कम्तीमा १० जनाको मृत्य
काठमाडौं । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस...
-
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत
काठमाडौं । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७...