पूर्वयुवराज्ञी हिमानी शाह छोराछोरी लिएर पूजापाठमा सक्रिय
काठमाडौं, ३१ जेठ । पूर्वयुवराज्ञी हिमानी शाह छोराछोरी लिएर पूजापाठतिर लागेकी छन् । गत साता आफ्नो कुल देवता रहेको गोरखामा गएर कूलपूजा गरेकी हिमाले मंगलबार स्याङ्जामा समेत पूजापाठ गरेकी थिईन् । उनी छोरा हृदयेन्द्र, पूर्णिका र कीर्तिकालाई साथमा लिएर विभिन्न मठमन्दिरहरूको दर्शनका लागि हिँडेकी हुन् । हिमानीले छोराछोरीहरूलाई आफ्नो कूल वंशीय परम्परागत मूल मान्यतालाई निरन्तरता दिन यस्तो गरेकी हुन् ।
हिमानीले शाह वंशीय कुलदेवीका रुपमा स्याङ्जा जिल्लामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिरमा पुगेर छोरा हृदयन्द्रसहित विशेष पूजा गरेकी छिन् । पूजा कार्यक्रममा दुई छोरीहरू पनि सहभागी थिए । विशेष पूजा कार्यक्रममा पूर्णिका र कृतिका शाह पनि साथमा रहेको स्थानीयले बताएका छन् ।
पूजापाठपछि पूर्वयुवराज्ञी हिमानी स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित प्रगतिनगरमा अवस्थित ठकुरी समाजको नवनिर्मित भवनको पनि उद्घाटन गरिन् । पूर्वयुवराज्ञीको स्वागतमा उल्लेख्य स्थानीयको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












