नागरिक सेवा सम्मान २०७४ बाट मन्जु खाँड सम्मानित
चितवन, २७ असोज । मन्जुश्री असाहय संरक्षण केन्द्रको अध्यक्ष समाजसेवी मन्जु खाँड बिशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित हुनुभएको छ । नेपाल प्रहरीको ६२ औं प्रहरी दिवसमा चितवनमा आयोजित कार्यक्रममा बिशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित हुनुभएको हो ।
समाजसेवी समेत रहनुभएकी खाँडलाई प्रहरीको विशेष कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल र उपमेयर पार्बती शाहले सम्मान गर्नुभएको थियो ।
बिगत एक दशक देखि सामाजिक क्षेत्रमा सक्रिय भई विभिन्न संघ सस्थामा प्रत्यक्ष संलग्न भएर पीडित महिलाहरुको न्याय र संरक्षणका लागी लड्दै आउनुभएकी खाडले महत्वपुर्ण भुमिका निर्बाह गरेको योगदान स्वरुप सम्मान गरिएको प्रहरीले जनाएको छ ।
महिला शसक्तिकरण र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगदान स्वरुप खाँडलाई चितवन प्रहरीले ६२ औं प्रहरी दिवसमा उहाँको कार्यको उच्च मुल्यांकन गर्दै बिशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित गरेको हो ।
दिवसको अबसरमा आयोजित विशेष समारोहका बिच समाजसेबि मन्जु खाँड लगायत चितवन जिल्लाका बिभिन्न युनिटमा रही उत्कृष्ट सेवा प्रदान गर्ने प्रहरी अधिकृत, जवान, कर्मचारी एबं प्रहरीलाई सहयोग गर्ने नागरिक समाजका समाजसेबिहरुलाई समेत सम्मान गरिएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












