हेली एभरेष्टको हवाइ सुरक्षा खेलवाडमा प्राधिकरणको साथ
काठमाडौं, २० कात्तिक । नेपालले हवाई सुरक्षामा ध्यान नदिईरहेको आरोप अन्तर्राष्ट्रिय क्षेत्रमा लाग्दै आएकोमा त्यसलाई पुष्टि हुने काम नेपालकै एक हेलिकप्टर सेवा प्रदायक कम्पनी र त्यसको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले गरेको छ ।
हेली एभरेष्ट नामक हेलिकप्टर कम्पनीमा कार्यरत रहेका अमेरिकन पाइलट माइकल रबिन्सनले त्यस कम्पनीले हवाई सुरक्षामा गम्भीर खेलवाड गरेको लिखित जानकारी प्राधिकरणलाई दिँदै जागीरबाट राजीनामा दिएपछि उक्त कुरा खुलाशा भएको हो ।
आफु कार्यरत रहेको कम्पनीलाई हवाई सुरक्षा तत्काल सुधार्न बारम्बार आग्रह गर्दा पनि त्यसलाई अटेर गरेर जबरजस्ती हेलिकोप्टर उडाउन लगाएपछि आजित भएर उनले लिखित रुपमा हेली एभरेष्टले हवाई सुरक्षामा गरेको गम्भीर खेलवाडका बारेमा नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाइ सुरक्षा बिभागमा लिखित जानकारी दिएका थिए ।
‘उनले हेली एभरेष्टले गरेका हवाइ सुरक्षाको खेलवाडका बारेमा लिखित जानकारी दिएपछि त्यसको छानबिन गरी कारवाही प्रक्रिया अगाडी बढाउनुपर्नेमा प्राधिकरणका कर्मचारी र मन्त्रीले समेत त्यसलाई आर्थिक बार्गेनिङको आधार माने’ स्रोतले भन्यो ‘तत्कालिन पर्यटन मन्त्री जितेन्द्र देव रबिन्सनले दिएको त्यो लिखित उजुरीलाई लत्याउँदै हेली एभरेष्टका संचालकहरुको निम्तोमा छोरीसहित सोलुखुम्बुको स्याङबोचेमा ब्रेकफास्ट गरेर फर्के । प्राधिकरणका कर्मचारी र मन्त्रीका यस्ता गतिबिधिले नेपालको हवाई क्षेत्र पुन कालोसुचीमा पर्न सक्नेछ ।’
युरोपेली युनियन र आइकाओले नेपालको हवाइ सुरक्षा कमजोर भएको भन्दै लामो समय कालोसुचीमा राखेको थियो । हवाई सुरक्षामा खेलवाड नगर्ने हवाई कम्पनी र प्राधिकरणको लिखित प्रतिवद्धता र नेपाल सरकारको आग्रहपछि केही महिना अगाडी मात्र कालोसुचीबाट हटाएको थियो ।
हेली एभरेष्टले गरेको हवाई सुरक्षा खेलवाडका बारेमा पाइलट रबिन्सनले उर्जागर गरेको केही तथ्य जस्ताको तस्तै:–


Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












