कांग्रेस बैंठकमा गोप्य रिपोर्टः प्रत्यक्षमा ७० र समानुपातिकमा ४५ सिट जित्ने दाबी
काठमाडौं, २ मंसिर । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कति सिट जित्ने भन्नेबारे नेपाली कांग्रेसले प्रारम्भिक अनुमान गरिसकेको छ । कांग्रेस शीर्ष नेताहरुको गोप्य बैठकमा कति सिट जित्नेबारे अहिले नै प्रारम्भिक अनुमान गरिएको खुलासा भएको छ ।
पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हालै बसेको गोप्य बैठकमा शीष नेताहरुले देशभरि प्रत्यक्षतर्फ कम्तिमा ७० सिट जित्ने दाबी गरेका छन् । त्यस्तै समानुपातिकतर्फ ४५ सिट जित्नेसमेत उनीहरुको अनुमान छ । मुलुकमा अहिले लोकतान्त्रिक र वाम गठबन्धनवीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले दुई तिहाई ल्याउने दाबी गरिरहेको बेला कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनले पनि वाम गठबन्धनलाई ठूलै काउन्टर दिने ठोकुवा गरेको छ। राजपा नेपाल, राप्रपा, संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गरेको कांग्रेस पछिल्लो समय चुनाव जित्नेमा ढुक्क रहेको छ ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












