कस्तो अभाज्ञी प्रचण्ड ! आँशु थाम्न नसकेर रुँदै आफ्नै छोरालार्इ श्रद्धाञ्जली दिँदै पार्टीको झण्डा ओढाए
काठमाडौं, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै छोरालाई श्रद्धाञ्जली दिँदै पार्टीको झण्डा ओढाएका छन् । आकस्मिक हृदयघातका कारण निधन भएका छोरा प्रकाशलाई श्रद्धाञ्जली दिँदै पार्टीको झण्डा ओढाएका हुन् । यतिबेला प्रकाशको शव अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी मुख्यालय पेरिसडाँडामा राखिएको छ । प्रकाशलाई अन्तिम श्रद्धाञ्जलि दिन विभिन्न दलका नेता कार्यकर्ता माओवादी मुख्यालय पेरिसडाँडा पुगेका छन्।
सर्वप्रथम प्रचण्डले छोरा प्रकाशको पार्थिव शरीरमा माला र पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । त्यक्रममा उनी निकै भावुक बनेका थिए। त्यसपछि दिदी रेणुले भाइको पार्थिव शरीरमा माला चढार श्रद्धाञ्जली दिएकी थिइन्। यसैगरी प्रकाशकी कान्छी श्रीमती विना मगरले पतिको पार्थिक शरीरमा माला चढाएर श्रद्धाञ्जली दिएकी थिइन्। प्रकाशकी जेठी श्रीमती सिर्जना त्रिपाठी भने वेहाश अवस्थामा नर्भिकमै छिन् । प्रकाशलाई अहिले विभिन्न दलका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली दिइरहेका छन्।
पार्टी प्रवक्ताले शोक वक्तब्य पढेपछि पार्टीको झण्डा ओढाउन आग्रह गरे । आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड भावविह्ल बने । उनले छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र रोइरहे ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












