सेतो बस्त्रमा चुनावी अभियानमा प्रकाश दाहाल पत्नी सिर्जना
पोखरा, १० मंसिर । पतिशोकमा रहेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कि जेठी बुहारी सिर्जना त्रिपाठी चुनावी सभामा सक्रिय हुन थालेकी छन् । शनिबार वामगठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पोखरामा आयोजित सभामा सिर्जना सेता बस्त्रमा देखिएकी थिईन् । त्रिपाठी एमाले नेतृ सीता गिरीसँगै मञ्चको दोस्रो लहरमा राखिएको सोफामा बसेकी थिइन्।
उनले सेतो पृष्ठभूमिमा नीलो बुट्टा भएको कुर्ता सुरुवाल र सेतो स्वीटर लगाएकी थिइन्।मञ्चमा जानुअघि सिर्जनाले एमाले–माओवादी केन्द्रका स्थानीय नेताहरुसँग कुराकानी गरेकी थिइन्।
त्यसक्रममा उनले पोखरा महानगरपालिका उपप्रमुख मञ्जु गुरुङसँग पनि कुराकानी गरिन्। गुरुङ राष्ट्रपति विद्या भण्डारीकी मितिनी पनि हुन् । सँगै रहेका माओवादी कार्यकर्ता बिपीन आचार्यका अनुसार सिर्जनाले पोखराको विकास निर्माणबारे चासो राखेकी थिइन्।
त्रिपाठीले सोधेकी थिइन्, ‘पोखराको विकास निर्माणका लागि राम्रैसँग काम गरिरहनु भएको छ नि’ त्रिपाठीले भनेकी थिइन्। आफूसँग भेट भएपछि उपमेयर गुरुङले सिर्जनाप्रति समवेदना प्रकट गरेकी थिइन्। चुनावी अभियानमा शुक्रबारमात्र पोखरा पुगेकी सिर्जना कास्की–३ को चुनाव प्रचार अभियानमा व्यस्त छिन्।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












