नेपालमा गाई काट्न पाउनुपर्ने अमेरिकाको माग, धार्मिक आयोगले जारी गर्यो यस्तो विज्ञप्ती
काठमाडौं, १९ मंसिर । अमेरिकाको एक सरकारी संस्थाले नेपालमा गाई काट्न पाउनुपर्ने माग राखेको छ । धार्मिक सद्भाव भडकाउने खासको माग गर्दै अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (यूएससीआइएरएफ) ले गाई काट्न वा त्यसको मासु उपयोग गर्न पाउनुपर्ने रिपोर्ट जारी गरेको हो । नेपालको संविधान २०७२ ले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको भए पनि यहाँ धार्मिक स्वतन्त्रता नभएको उसको रिपोर्टमा उल्लेख गरिएको छ ।
रिपोर्टमा नेपालमा धर्म परिवर्तन गराउन नपाइने व्यवस्थालाई हटाउनु पर्ने, गाई काट्न वा त्यसका मासु उपयोग गर्न पाउने स्वतन्त्रता दिनुपर्ने उक्त अमेरिकी सरकारले नेपाल सरकारलाई दबाब दिन अमेरिकी अमेरिकी धार्मिक आयोगले सिफारिस दिएको छ ।
“यस संस्था संयुक्त राज्य अमेरिकी सरकारले नेपाललाइ धर्म परिवर्तन र गाईको व्यवहारलाई अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताको मापदण्डहरूअनुसार ल्याउन आफ्नो संवैधानिक र कानुनी निष्प्रभाव तुल्याउन वा परिवर्तन गर्न दबाब देओस् भन्ने सिफारिस गर्छ,” अमेरिकी धार्मिक आयोगका प्रतिवेदनमा भनिएको छ ।
अमेरिकाले चीनबाट भागेका तिब्बतीहरूलाई स्वतन्त्र रूपमा नेपाल हुँदै भारत जानका लागि नेपाललाई सुरक्षित आश्रय स्थल बनाउनका लागि समेत दबाब दिन उक्त आयोगले अमेरिकी सरकारसँग माग गरेको छ । नेपाल सरकारको धार्मिक स्वतन्त्रता र मानव अधिकारसम्बन्धि निर्णयहरूमा भारत र चीन सरकारको दबाबमा हुने गरेको आरोप लगाइएको छ ।
भारतीज जनता पार्टी (भाजपा) नेपाललाई हिन्दु राष्ट्र बनाउन लागेको भन्दै हिन्दुवादीहरूलाई अल्पसंख्यक धार्मिक समुदायप्रति हिंसा प्रयोग गर्ने, विदेभकारी व्यवहार गर्ने, धार्मिक रूपमा व्याख्या गर्ने र डरको वातावरण बनाउने तथा राष्ट्रमा गैर-हिन्दुलाई स्वागत नगर्ने भनेर उक्त अमेरिकी संस्थाले आरोप लगाएको छ ।
नेपालका बारेमा लेखिएको अंशहरूका सारांशको नेपाली अनुवाद
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












