कान्तिपुर र काठमाण्डु पोस्टका सम्पादकद्वय शर्मा र उपाध्यायले गरे राजीनामाको पुष्टि
काठमाडौं २७, असार । कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधिर शर्माले पदबाट राजीनामा दिएको कुरा सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत बुधबार जानकारी गराएका छन् ।
शर्माले कान्तिपुर दैनिक र काठमाण्डु पोष्टको प्रधानसम्पादकबाट अखिलेश उपाध्यायले मंगलबार राजीनामा दिएको बताउँदै १० वर्षको उत्तारचढावपूर्ण यात्रामा सदैव साथ दिने पाठक, साथी, सहयोगी र शुभच्छुकहरुमा आभार समेत व्यक्त गरेका छन् ।
त्यस्तै, काठमाडु पोष्टका प्रधानसम्पादक अखिलेश उपाध्यायले पनि आफ्ले प्रधानसम्पादकको जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन् । प्रधानसम्पादक उपाध्यायले ट्वीटरमार्फत सो जानकारी दिएका हुन् । उनले पनि १० वर्षसम्म साथ र सहयोग गर्ने सबैमा आभार प्रकट गरेका छन् ।
Sudheer and I have resigned as Editors of Kantipur and The Kathmandu Post. Thanks to the management, all the well wishers inside the publications and outside for your support for 10 long years. #legacy #journalism
— Akhilesh Upadhyay (@akhileshU) July 11, 2018
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












