अन्तराष्ट्रिय गुणस्तरको स्वदेशी उत्पादन ‘पासपोर्ट’ मदिरा नेपाली बजारमा
काठमाडाैं ३०, असार । मोरङको चण्डिका डिस्टिलरी प्रा.लि.ले विगत एक महिना देखि अन्तराष्ट्रिय स्तरको गुणस्तरीय मदिरा ४० यूपिको ‘पासपोर्ट’ मदिरा नेपाली बजारमा ल्याएको छ ।
महंगो मूल्यको मदिरा मात्र गुणस्तरिय हुन्छ, सस्तो मूल्यको मदिरा राम्रो हुँदैन भन्ने मदिरा पारखीहरुको मनोविज्ञानलाई तोड्न चण्डिका डिस्टिलरीले फ्रान्सबाट स्ट्रिप र स्कटल्याण्डमा बनेको गुणस्तरीय माल्टको प्रयोग गरि स्वदेशमै ‘पासपोर्ट’ व्हीस्की उत्पादन गरेर नेपाली बजारमा ल्याएको छ । यो मदिरा विगत एक महिना देखि देशव्यापी रुपमा विक्रि वितरण भैरहेको छ ।
वर्ल्ड दरवार, ब्ल्याक चिम्नि, ८८४८, रेड लेवल, ब्ल्याक लेवल सरहको अन्तराष्ट्रिय गुणस्तरको मदिरा स्वदेशी उत्पादन कम्पनीकै खान पाउने भएका छन् ।
पासपोर्ट व्हीस्कीको क्वाटर अर्थात १८० मिलिलिटरको रु १८१, हाप वोतलको ३६२ र फूल वोतलको ७२४ रुपैयाँ पर्ने चण्डिका डिस्टिलरीका प्रबन्ध निर्देशक रवी केसीले बताएका छन् । यो मदिरा पिउने उपभोक्ताले भरपुर आनन्दको महसुस गर्ने, तिर्खा नलाग्ने, धेरै पानी प्रयोग नगरि पिउन सक्ने, टाउको नदुख्ने र विहान ह्याङ नहुने पासपोर्ट ह्विस्कीका पारखीले बताएका छन् ।
मदिरा उत्पादनमा नेपाल सरकारले वर्षेनी अन्तशूल्क वृद्वि गर्दै आएकाले मदिराको मूल्य वर्षेनी बृद्वि हुने भएकाले मध्यमस्तरीय उपभोक्ताले महंगो मूल्यमा उच्च गुणस्तरका मदिरा पिउन नसक्ने वर्तमान परिस्थितिलाई ध्यानमा राखि कम्पनीले फ्रान्समा निर्माण भएको धेरै पुरानो गुणस्तरीय कच्चा पदार्थ माल्ट आयात गरि उच्च गुणस्तरको पासपोर्ट व्हीस्की उत्पादन गरि नेपाली उपभोक्ता र मदिरा पारखीहरुलाई कम मूनाफा राखी विक्रि वितरण गरेर बजार प्रबन्ध गरिरहेको कम्पनीले दावी गरेको छ ।
पासपोर्ट व्हीस्की कम्पनीले दावी गरेजस्तै राम्रो स्वाद, स्मोथली, टाउको नदु:ख्ने, विहान ह्याङ नहुने, थोरै सितनमा पनि खान सकिने र सस्तो मूल्यमा पाइने भएकाले मध्यम आयस्तर भएका मदिरा प्रेमीवीच व्यापक लोकप्रिय भएको, आम उपभोक्ताहरुले रुचाएको पाइएको छ ।
यो रक्सीको स्वाद रेड लेवल, वर्ल्ड दरवार, ब्ल्याक चिम्नी जस्तै रहेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











