डा. केसीका माग हुबहु कार्यान्वयन गर्ने हो भने देशमा अराजकता निम्तने:अध्यक्ष प्रचण्ड
सरकारले चिकित्सा प्रतिबेदनमाथि थपघट गर्ने अधिकार राख्छ भने यसमा अरुको टाउको दुखाइ किन ?
काठमाण्डाैँ ४, साउन । चितवनमा पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘डा. केसीका सबै माग ठीक छैनन् ।’ बेठीक मागलाई सरकारले पूरा गर्न नसक्ने उनले स्पष्ट पारे ।
केसीका माग हुबहु कार्यान्वयन गर्ने हो भने देशमा अराजकता निम्तने प्रचण्डको भनाइ छ । उनले सार्वभौम अधिकारसम्पन्न संसद् भन्दा माथि कोही नभएको बताउँदै कसैको बहकाउ र लहडमा सरकार नचल्ने दृढता व्यक्त गरे ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले जायज माग पूरा गर्ने बताउनुभएकै छ नि,अध्यक्ष प्रचण्डले भने, ‘किन नाजायज माग पूरा गर्नुपर्यो ? उपयुक्त मागप्रति सरकार संवेदनशील भएको उनले बताए । कुनै पनि व्यक्तिको निर्देशनलाई सरकारले पालना गर्न आवश्यक नभएको उनको जिकिर छ । सरकारले चिकित्सक प्रतिवेदनमाथि थपघट गर्ने अधिकार राख्छ भने यसमा किन अरूको टाउको दुखाइ भएको हो ?
यी विषय वैज्ञानिक ढंगले समाधान गर्नुपर्छ । दाहाललाई उद्धृत गर्दै उनका प्रेस सहयोगी विष्णु सापकोटाले भने ।डा. केसिका कुनै माग जायज महत्त्वपुर्ण भए पनि मुलुकमा सांसद भएकाले त्यहाँबाट टुंग्याउनुपर्ने विषयलाई चुनौती दिन भने नहुने दाहालको भनाई छ ।
Comments
अरु समाचार
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












