वाइसिएल आक्रामक बन्दै, सरकार बिरोधिलाई प्रतिबाद गर्ने
काठमाण्डाैँ ४,साउन । वाईसीएल नेपालको काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीको बैठक संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ ।पछिल्लो समय प्रतिपक्ष दल नेपालि काग्रेस र काग्रेसका भात्रि संगठनहरुले अनाबश्यक रुपमा सरकारको आलोचना गर्दै आएको र सरकार , नेतृत्वको बचाउ को सस्थागत प्रतिबादको लागि आग्रह गरेको छ।
सरकारलाई अनावश्यक रूपमा विवादित गर्ने, लान्छना लगाउने, मन्त्रीहरुलाई बदनाम हुने खालको गलत समाचार सम्प्रेषण गर्ने कार्यको बिरुद्द संस्थागत रुपमा डटेर प्रतिबाद गर्ने, सरकारका राम्रा कामहरूको प्रचार प्रसार गर्ने जनपक्षीय कामको लागि सचेत पहलकदमी लिइरहने र नराम्रा कामहरूमाथि खबरदारी गर्ने निर्णय गरेको वाइसीएलका केन्द्रिय महासचिब सुबोध शेर्पालि ले जानकारि दिए ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको अनावश्यक आन्दोलनको प्रतिवाद र भण्डाफोर गर्ने निर्णय गरेको छ । निर्णय तदारुकतासाथ कार्यन्वयन गर्न मातहतका सम्पूर्ण कमिटिलाई केन्द्रीय कार्यालय निर्देशन गरेको शेर्पालिले बाताए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












