विराटनगरमा पाइपलाइनबाट उपभोक्तालाई ग्यास !
विराटनगर६, साउन । पाइपलाइनबाट घरघरमा ग्यास पुुयाउने कुराले सार्थकता पाउने भएको छ । विराटनगरका उपभोक्ताले केही दिनमै पाइपलाइनबाट वायोग्यासको प्रयोग गर्न पाउने भएका छन ।
पहिलो चरणमा महानगरपालिका–१४ नम्वर वडाका घरघरमा वायो ग्यास पुु¥याउन पाइप विछाउने काम धमाधम भइरहेको छ । विराटनगर– १४ स्थित श्री कृष्ण गौशालाको गाईको गोवरबाट ३ सय घन मिटर ग्यास उत्तपादनकालागि प्लान्ट जडानगर्ने लगायतका प्राविधिक काम सम्पन्न भएको छ ।
गौशाला परिसरमा डोम स्थापना गर्ने काम सम्पन्न भइ सकेको छ । डोममा ग्यास स्टोर गरिन्छ र स्टोेर गरिएको ग्यास पाइलाइनबाट घरघरमा पुु¥याउनेगरी तयारी भइरहेको छ ।
डेढबर्ष अघि शुुरु गरिएको सो प्लान्टबाट पहिलो चरणमा ३५ घरमा त्यसपछि एकसय घरमा ग्यास पुर्याउने लक्ष्य रहेको सो कार्यमा खटिनुु भएका उर्जा वातावरण अधिकृत ज्ञानेन्द्र सिंहले बताए ।
प्राविधिक काम सम्पन्न भइसेकाले पाइपलाइन विछाउने काममात्र वाकि रहेको सो कामपनी यसै हप्ता पुुराहुुने बताइएको छ ।
साविकको जिल्ला विकास समिति , वैकल्पिक उर्जाप्रवद्धन केन्द्र र गोशालाको सहयोगमा काम शुुरु भएको हो । अहिले जिल्ला समन्वय समितिले काम गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तैगरीे पाइपलाइनबाट घरघरमा ग्यास पुु¥याउने काम अन्तिम चरणमा पुुगेको सिंहको भनाई छ ।
गौशालाका व्यवस्थापक मोहितचन्द्र यादवका अनुसार, गोशालामा रहेको २ सय ५ वटा गाईवाट दैनिक २ हजार केजि गोवर उत्तपादन साउनको १५ गते सम्ममा प्लान्टवाट ग्यास वितरण शुुरुगर्ने उहाको भनाई छ । वायो ग्यास सुुरक्षित हुुने भएकाले यसको माग रहेको यादवको भनाई छ ।
८४ लाख रुपैयाका वजेटमा संचालनमा ल्याउन लागेको यो प्रविधि सफल भएपछी अन्य स्थानमा समेत पाइपलाइनवाटै ग्यास वितरण गरिने जनाएको छ ।
प्लान्टको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेगरी तयारी भइरहेको वातावरण उर्जा अधिकृत सिंहले बताए ।
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












