म माथीको हमला पृथक खालको हो, नाफाको जिन्दगी भएकाले मुलुकका लागि गद्दारी गर्ने छैन: निरु पाल
काठमाडाैं १७, साउन । प्रतिनीधि सभा सदस्य तथा संसदिय सुनुवाई समिति सदस्य निरुदेवी पालले संसदको विषेश समयमा बोल्दै आफूमाथी घटेको घटना पृथक खालको भएको जनाएकी छन् ।
उनले संसदमा बोल्दै यस्ता खाले घटनाले सरकार नडगमगाउने भन्दै आक्रोस व्यक्त गरेकी छन् । साँझको ८ बजे चिया खान मन लागेपछि दुध किन्न गएकी पाललाई पसलबाट फर्कदै गर्दा अपरिचित मान्छेले घाटीँ पेस्तोल तेर्स्याएर सुनुवाई समितिको बैठकमा गइस भने तेरो बाउ ‘खड्केले’ (प्रधानमन्त्री आोली) समेत लास नभट्ने गरि गाएब गराउछु भनेर आफ्नो मोबाईल खोसेर लगेको जनाएकी छन् ।
घरबाट निस्कने बाटोको सानो गलल्लीमा एकजना मान्छे रेनकोट लगायर उभिएको र आफूले ध्यान नदिएको भन्दै गल्लीमा ३/४ वटा मोटरसाईकल र ३/४ जना मानिसहरु पर्खालतिर कानेखुसी गरिरहेको जनाइन । एउटा पसलमा दुध नपाइएकाले अर्को पसलबाट दुध लिएर आउँदा उक्त घटना घटेको जानकारी गराएकी छन् । घाटीँमा अहिले पनि निलडाम भएको र दुखिरहेको बताएकी छन् ।
नेपालमा आम नारीको अधिकार र सुरक्षाको नारा सडक देखि सदनसम्म गुञ्जयमान गराइरहदा आफूमाथी नै हमला हुनुले आफू चिन्तित भएको जनाएकी छन् ।
पालले आक्रोशित हुँदै भनिन्, प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्यादेवी भण्डारी नभएको भए निरु पाल २०१४ मै मरि सकेको मान्छे हो यसकारण आफूले नाफाको जिन्दगी जिइरहेकाले देश र राष्ट्रका लागि गद्दारी गर्ने छैन भनेर कसम खाएको मान्छे यस्ता घटनाले झन शसक्त बनाउने कुराको सरकारलाई सभामुख मार्फत जानकारी गराएकी हुन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











