नेकपाको सचिवालयको बैठकमा भातृ संगठनको नाम र नेतृत्वको विषयले प्रवेश पायो , तर टुङगो लागेन
काठमाडाैँ २३, साउन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सचिवालय बैठक सकिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो ।
भदाै ५ गतेभित्र भातृ संगठनको एकता टुङ्ग्याउने तयारी गरेको नेकपाको सचिवालय बैठक अहिलेसम्म एकताका बारेमा भएका छलफलले प्रवेश पाएको थियो । भातृ संगठनको एकताको बारेमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । भातृ संगठनको नाम र नेतृत्वको बिषयमा चर्चा चलेको थियो ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय–अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमका बारेमा जानकारी गराएका थिए ।
बैठक भोलि दिउँसो २ बजे बस्ने गरी स्थगित भएको ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । भोलिको बैठकले सांगठनिक एकीकरण टुंग्याउने कार्यसूची रहेको उनले बताए । स्थायी कमिटी बैठक पनि चाँडै बस्ने उनको भनाइ छ
Comments
अरु समाचार
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राख्नुभएको छ । ‘जलवायु...
-
पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क
काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४...
-
काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीमा झर्यो
काठमाडौं। काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने...
-
बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना गर्ने
काठमाडौं । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको...
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।सो वडामा...
-
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौँ: देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा...
-
करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप सञ्चालन भएको पाइयाे
काठमाडौँ स् काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै...
-
सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन
काठमाडौं । सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ...