तपाईको यो हप्ता कस्तो रहने छ जान्नको लागी साप्ताहिक राशीफल हेर्नु होला
मेषः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार आयआर्जनको नयाँ स्रोत खुल्नेछ । मंगल, बुधबार काममा व्यवधान बढ्नेछ । बृहस्पति, शुक्रबार भाग्यवृद्धिकारक रहनेछ । उपयुक्त अवसर मिल्नेछ ।
वृषः साताको सुरु देखिका अधिकांश दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार कडा संघर्षका साथ कार्यदिशा सफल हुनेछ । मंगल, बुधबार लाभदायक काम बन्नेछ । मन प्रसन्न हुनेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ ।
मिथुनः साता अनुकूल रहनेछ । शनि, रवि, सोमबार धार्मिक कार्यमा रुचि बढ्नेछ । शरीर सबल रहनेछ । मंगल, बुधबार आटेको काममा सफलता मिल्नेछ । बृहस्पति, शुक्रबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ ।
कर्कटः साताको उत्तरार्धका दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार धर्मकर्म गरिनेछ । मनमा शान्ति मिल्नेछ । शरीर स्वस्थ रहनेछ । बृहस्पति, शुक्रबार कडा परिश्रमपूर्वक प्राप्ति हुनेछ ।
सिंहः साताको सुरु अनुकूल रहनेछ । शनि, रवि, सोमबार साताकै उत्कृष्ट र सफलता प्रदायक रहनेछ । व्यापार व्यवसाय बढ्नेछ । मंगल, बुधबार नितान्त प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ ।
कन्याः साताको अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार शत्रु पराजित हुनेछन् । मावली पक्ष सहयोगी रहनेछ । मंगल, बुधबार अत्यन्त सुखद र रमाइलो रहनेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ ।
तुलाः साता सार्थक रहनेछ । शनि, रवि, सोमबार निर्णय क्षमता बढ्नेछ । स्वास्थ्य सबल रहनेछ । मंगल, बुधबार आटे ताकेको काम बन्नेछ । बृहस्पति, शुक्रबार पारिवारिक सहयोग मिल्नेछ । मनोरञ्जन गरिनेछ ।
वृश्चिकः साताको अन्तिम अनुकूल रहनेछ । शनि, रवि, सोमबार प्रतिकूल रहनेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार मावली पक्षबाट सहयोग पाइनेछ ।
धनुः साताको सुरु अनुकूल रहनेछ । शनि, रवि, सोमबार सामाजिक दायित्व थपिनेछ । यश, कीर्ति मिल्नेछ । मंगल, बुधबार नितान्त प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार सावधानयोग्य रहनेछ । नियमित काम गर्नु नै बेस हुनेछ ।
मकरः साताको सुरु देखिका प्रायः दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ । मंगल, बुधबार व्यस्तता बढ्नेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ ।
कुम्भः साता सार्थक रहनेछ । शनि, रवि, सोमबार भाग्यवर्धक रहनेछ । मुख्य काम गरिनेछ । मंगल, बुधबार आर्थिक र मौखिक पक्ष निकै सबल रहनेछ । बृहस्पति, शुक्रबार निर्णायक कामको जिम्मा बढ्नेछ । यश मिल्नेछ ।
मीनः साताको मध्य भाग अनुकूल रहनेछ । शनि, रवि, सोमबार निकै खर्चिलो रहन सक्नेछ । मंगल, बुधबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ । बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ ।
Comments
अरु समाचार
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...












