नेकपाका बरिष्ठ नेता माधबकुमार नेपाल सरकारसंग असन्तुष्ट
काठमाण्डाै १४ , असोज । नेकपाका वरिकष्ठ नेता माधबकुमार नेपालले एक राष्ट्रीय दैनिक पत्रिकामा अन्तरबार्ता दिदै आफु पार्टी प्रति असन्तुष्ठ रहि खुल्ला आलोचना गरेको छन।
माधबकुमार नेपालले पार्टी निर्णय पाखा लगाउन थालियको गुनासो गरेका छन्।उनले जो भष्ट्र छ उहि पुरष्कृत भइरहेको पनि बतायको छन । ” केहि दिन एता सरकारको कार्या सैलि प्रती खुलेर असन्तुष्ठी जनाउन थाल्नु भयको छ , कारण के होला ?” राष्ट्रीयदैनिकको सम्बाददाताको प्रश्नलाई माधबकुमार नेपालले यसरि प्रष्ट्याका थिय, ” यस बारे कुरा गर्ने बेला आयको छैन । पार्टी भित्रको कुरा हो । पार्टी भित्रनै हल हुन पर्छ भन्ने पक्षमा छु । तर एउटा कुरा के छ भने ,नेपालमा जति पनि पार्टी छन तिनमा नेकपा बाहेक कसैले देशको समस्या समाधान गर्न सक्दैन । गणतन्त्रका निम्ति एमालेले पहल गर्यो ।” सम्बाददाताको अर्को प्रश्न ‘ तपाई असन्तुष्ट चाहिँ के मा?’ यो प्रशनको जबाफ नेपालले यसरि दियाको थिया , ” राम्रो हुन पर्यो , राम्रो मान्छेको खोजि हुन पर्यो । कस्तो खराब प्रबिधि भएको छ । पुलिस प्रसाशन रताम्रो हुन पर्यो । मैले उठाएका कुरा नकारात्म पक्ष बाट अेन सकारात्मक पक्षबाट हेरियोस भन्न खोजेको हो ”
माधबकुमार नेपालले सरकारले समाजमा भइरहेका बिभिन्न खालको अपराध रोक्न नसकेको र अपराधि पत्ता लागाउन नसकेको कुरामा आफु असन्तुष्ट रहेको बतायका छन। उनले यस्तो अपराध गर्नेलाई कार्बाहिको दएरामा ल्याउन सरकार पछि परेको बतायको छन। माधबकुमार नेपालले कुनै पनि कुरा सिस्टममा चल्नु पर्ने , पार्टी सन्चालनका ५ कुरामा आधारित भयर काम गर्न पर्ने बएका छन । उनले भने ओलि संग घाँटि जोडियको छैन भनाै ,झगडा सुरु भयो भनि दिनछन् ,छ भनाै भने सबै मा मुछिदिनछन् । नेपालले भने सरकारले कामको रफ्तार बढायोस र काम गर्ने तरिका सुधारोस ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












