गृहमन्त्री थापाका कारण इन्काउन्टर हुन बाटजोगीए सार्पसुटर हरु
निर्माण व्यवसायी महांघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्याका सार्पसुटर गृहमन्त्री रामबहादुर थापा का कारण इन्काउन्टर हुन बाट जोगिएका छन् ।
सार्पसुटर अम्बरबहादुर राना लोप्साङ भनिने सोम तामाङ र रोशन बुढाथोकी लाई इन्काउन्टर गर्ने प्रहरी को योजना रहेको गृहमन्त्री थापाले थाह पाएपछि तीनैजानालाई सकुशल ल्याउन निर्देशन दिएपछि उनीहरु जोगिएका हुन् ।
लोप्साङ रोशन र अम्बरबहादुर भारतको गावा र दिल्लीमा लुक्दै दार्जिलिङ र सिक्किमसम्म आइपुगेको सुचना प्रहरीले पायो । नभन्दै प्रहरीले उनीहरुलाई दार्जिलिङबाट प्रक्रउ गञ्यो । प्रहरीको योजना तीनैजनालाई नेपाल भित्र्याएर उपयुक्त ठाउँमा इन्काउन्टर गर्ने थियो ।
तयारीसाथ काठमाडौबाट प्रहरीको थप टोली झापाको काँकडभिटा पुग्यो । तर यो सुचना पाएका गृहमन्त्री थापा ले तिनैजनालाई सकुशल ल्याउन निर्देशन दिएपछि उनिहरु जोगिएका हुन् ।
Comments
अरु समाचार
-
‘नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल केही गर्नसक्ने अवस्था नभएको बताउनुभएको...
-
भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना, पूर्वतयारी र सतर्कता अपनाउन आग्रह
काठमाण्डौ । गएराति र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो चार घण्टामा, लमजुङको भोर्लेटारमा सबैभन्दा बढी...
-
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
काठमाडौं। सह–आयोजक क्यानडाले कप्तान स्टेफन युस्ताकियोको इन्ज्युरी समयमा गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै फिफा विश्वकप...
-
बागमती नदीमा डुबेर दुई बालकको ज्यान गयो
रौतहट । रौतहटको गढीमाई नगरपालिका-१ स्थित बागमती नदीमा डुब्दा २ बालकको मृत्यु भएको छ । बागमती नदीको समनपुर हरैया घाटमा...
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
कारको ठक्करबाट दुई बालबालिकाको ज्यान गयो
दमौली (तनहुँ), असार १३ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा...
-
विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
काठमाण्डौ - फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...











