काठमाडौं २५, भदाै। सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीश ओमप्रकाश मिश्रसँग संसदीय सुनुवाई समितिले उनीमाथि परेका उजुरीको जवाफ मागेको छ…
बागमती प्रदेश
काठमाडाैँ २५,भदाै । देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा…
काठमाडाैँ २४,भदाै । आगामी असोज ९ र १० गते नेपालमा अन्तर्राष्ट्रिय बीमा सम्मेलन हुने भएको छ । विकासशील राष्ट्रका बीमा…
काठमाडौं भदैा २४, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नागरिकले प्रत्यक्ष महशुश गर्ने गरी केही नयाँ जनहितका महत्वपूर्ण घोषणा गर्ने तयारी गरेको…
काठमाडाैँ २४,भदाै । सिनामंगलको सकुम्बासी बस्तीमा लागेको आगो नियन्त्रणमा आएको छ । आइतबार दिउँसो १ बजे बस्तीमा रहेको एक माताको…
काठमाडौं २४,भदाै । १२ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले महाधिवेशनको तयारीको कामलाई तीव्रता दिएको…
काठमाण्डाै २४ भदाै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तरप्रदेश परिषद् बैठक अन्तिम समयमा आएर स्थगित गरेको छ । मुख्यमन्त्रीहरूले प्रदेशका मुद्दा साझा…
काठमाडौँ २४,भदाै । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर…
काठमाडाैँ २४,भदाै । प्रहरीले काठमाडौंको छुट्टाछुट्टै स्थानबाट ४ लागू औषध कारबारी पक्रेको छ । प्रहरीले शुक्रबार नागढुंगा, चाबहिलबाट ३ र…
काठमाडाैँ २४,भदाै । नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ । दुर्गम…
काठमाडौँ २४,भदाै । सचिवालय र स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टीभित्र मन्त्रीमण्डल हेरफेरको विषयमा विवाद देखिएको छ । नेकपाका…
काठमाडाैँ २२,भदाै । बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो। सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री बालुवाटारमा बस्छन्। तर प्रधानमन्त्रीहरूले यो सुविधालाई सरकारी निवासमात्र…
काठमाडाैँ २२,भदाै । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको ३२० एयरबसमा चरा ठोक्किएपछि जहाज ग्राउन्डेड भएको छ। मलेसियाबाट काठमाडौं आएको जहाजमा बिहीबार…
काठमाडाैँ २२,भदाै । पार्टी एकताका क्रममा आफूलाई अपमान गरिएको भन्दै आक्रोषित बनेका झलनाथ खनाल अझै सन्तुष्ट बन्न सकेका छैनन् ।…