ताजा समाचार

समाज

news-list
‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति आपत्ति

काठमाडौं । ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष धु्रवबहादुर सिंहले…

news-list
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप

काठमाडौं । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने…

news-list
आजको राशिफल: आज २०८१ साल पुष २० गते शनिवार

मेष :अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। विवादास्पद कामको जिम्मेवारीले नोक्सान पुर्याउन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले…

news-list
भ्रष्टाचार अन्त्य नभएसम्म सुशासन कायम हुँदैन : नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचारको छानबिनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गर्नुपर्ने बताएका छन् । उनले विभिन्न भ्रष्टाचार…

news-list
गार्मेन्टबाट ८ बालबालिकाको उद्धार

काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिका–१५ स्थित जामुन डाँडामा रहेको शुष्मा गलैँचा उद्योगबाट ८ बालबालिकाको उद्धार गरिएको छ । बाल हेल्प लाइन…

news-list
कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता

काठमाडौं । गण्डकी प्रदेशमा प्राविधिक शिक्षालय निर्माण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले आर्थिक सहयोग गर्ने भएको छ ।…

news-list
स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमडौं । स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org