सिन्धुपाल्चाेक, ६ चैत । खानेपानी अायाेजनाकाे अवस्थाबारे बुझ्न अाज मन्त्री विना मगर सिन्धुपाल्चोकको मेलम्ची गएकी छिन् । मन्त्री विना मगरले मेलम्ची…
सिन्धुपाल्चाेक, ६ चैत । खानेपानी अायाेजनाकाे अवस्थाबारे बुझ्न अाज मन्त्री विना मगर सिन्धुपाल्चोकको मेलम्ची गएकी छिन् । मन्त्री विना मगरले मेलम्ची…
राैतहट, ६ चैत । रौतहटको कटहरिया नगरपालिका-८ मा रहेकाे एक इँट्टा उद्योगमा काम गर्ने कामदारमाथि सोमवार राति अज्ञात व्यक्तिले…
काठमाडाै, ६ चैत । ठमेलमा प्रहरीमाथि धाकधम्की दिनुका साथै कुटपिट गरेको अभियोगमा एक युवक पक्राउ परे । ‘गुड फ्राइडे’मा रहेका…
पोखरा, ६ चैत। युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताएका छन् । नेपाल…
लहान, ६ चैत । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्काे द्वन्द्वको बीउ रोपिने…
रौतहट, ६ चैत । प्रहरीले एक चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ । श्रीमान्को कुुटाइबाट मृत्युु भएकी महिलाको…
राजविराज, ६ चैत । सप्तरीको सदरमुकाम राजविराजस्थित कल्टु पोखरीमा डुबेर बेपत्ता भएका एक पुरुष आज बिहान मृत फेला परेका छन्…
काठमाडाैं, ६ चैत । प्रधानमन्त्री केपी शर्मा अाेलीले सातै प्रदेशका मुख्यमन्त्रीहरु र प्रमुख सचिवसहितलाई काठमाडौं बोलाएका छन् । प्रदेश सरकारहरु…
सुरुङ्गा, झापा, ६ चैत । कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर…
महेन्द्रनगर, धनुषा, ६ चैत । बाह्र वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा…
भक्तपुर, ५ चैत । यही चैत ८ गतेदेखि सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार लाख ८५…
लहान, ५ चैत । नयाँ शक्ति पार्टी नेपालको प्रदेश नम्बर १ र २ को संयुक्त तथा बैठक आजदेखि सिरहाको लहानमा…
काठमाडाैं, ५ चैत । सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगि गर्दै अाएकी २७ वर्षाीया युवती मञ्जु बुढाथोकीलाई प्रहरी नियन्त्रणमा लिएकाे…
वीरगञ्ज, ५ चैत। शव गाडिएको अवस्थामा फेला परेकी जिराभावनी गाउँपालिका १ कि १५ वर्षीया भुट्टी भनिने निधवा धाँगडले आत्महत्या गरेको…