ताजा समाचार

बागमती प्रदेश

news-list
काठमाडौं महानगरको ८०.२४ प्रतिशत मतगणना सकियो, कसको मत कति ?

काठमाडौं । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ । गत वैशाख ३०…

news-list
छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकलाई छात्रामाथि दुर्व्यहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शिक्षक जनार्दन अधिकारीलाई दुर्व्यवहार…

news-list
साैन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ

काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई…

news-list
सिन्धुपाल्चोकको सबै तहको परिणाम आयाे, कांग्रेस पाँच, माओवादी चार, एमाले तीन

सिन्धुपाल्चोक । १२ स्थानीय तह र १०३ वडा रहेको सिन्धुपाल्चोकमा स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कांग्रेसले बाह्रविसे नगरपालिका,…

news-list
कागेश्वरी मनोहरा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

काठमाडाैं । कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र कार्की तीन हजारभन्दा बढी मतले विजयी भएका छन् । कार्कीले…

news-list
बालुवाटारमा बलात्कारविरुद्ध युवाहरुको धर्ना (फोटोसहित)

काठमाडौं । बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले धर्ना दिएका छन् । सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट…

news-list
काठमाडाैंमा सार्वजनिक बिदाका दिन सरकारी सवारी चलाउन रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सार्वजनिक बिदाको दिन सरकारी सवारी चलाउन रोक लगाउने निर्णय गरेको छ । बिहीबार बसेकाे…

news-list
गठबन्धनलाई पराजित गर्दै इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

चितवन । चितवनको सात पालिकामध्ये अहिलेसम्म तीन पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तीनवटै पालिकाको मेयर/अध्यक्षमा एमाले विजयी भएको…

news-list
विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org