ताजा समाचार

लुम्बिनी प्रदेश

news-list
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी

काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित…

news-list
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि…

news-list
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने

काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ…

news-list
राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्रमा पुग्यो मतपत्र

काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ…

news-list
रुकुमपश्चिमका कृषकले गरे नौ करोडको अदुवा बिक्री

काठमाडौं । व्यावसायिकरूपमा अदुवाखेती गरेका रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट राम्रो आम्दानी भएको बताए। गत…

news-list
तराई क्षेत्रमा हुस्सु लाग्ने तथा उच्च भूभागमा हिमपात हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका…

news-list
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, केसी र थापाकाे शपथ आज

काठमाडाैँ । लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गरेका हुन् ।…

news-list
आजदेखि पोखराबाट सिम्रिक एयरको हेलिकोप्टर सेवा सुरु हुँदै

पोखरा। सिम्रिक एयरले पोखराबाट आज बिहीबारदेखि हेलिकोप्टर सेवा सुरु गर्दैछ । सिम्रिक एयर प्रालिका पश्चिमाञ्चल प्रमुख कमल गौतमले नागरिकको आवश्यकता…

news-list
एमालेको संकल्प यात्रा कार्ययोजना पारित,अध्यक्ष ओलीले झुलाघाटमा उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेले १४ मंसिरबाट मध्यपहाडी लोकमार्गमा सुरु गर्ने झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित गरेको छ…

news-list
युनिभर्सल मेडिकल कलेजकी प्रिन्सिपललाई पदमुक्त गर्ने सहमति,आजदेखि पठन पाठन र उपचार सेवा सुरु हुने

काठमाडौं । युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवाकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति भएपछि एक महिनादेखि जारी…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org