पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङग्रहालयको प्राङगणमा निर्माण गरिएको मनास्लु हिमालको नमुनामा आरोहण गर्दै विद्यार्थी ।
प्रदेश
रसुवाको स्याफ्रुबेसीमा घरको गमलामा फलाएको सुन्तला ।
म्याग्दीको पर्यटकीय रुइसे–भेडिओढारमा फुलेको लालीगुराँस फूलसँग सेल्फी तस्बिर खिच्दै आन्तरिक पर्यटक ।
गोरखा घ्याल्चोक५ ज्यामिरेघाटका किसानले तरकारी खेती गर्दै । तरकारी खेतिबाट वार्षिक डेढ लाख आम्दानी गर्दै आएको किसान बताउँछन ।
बैतडीस्थित बाशुलिङमा गहिरो गुफाक्षेत्रमा रहेको पातालभुमेश्वर ताल ।
काभ्रेको महादेवस्थानका एक किसानले १० वटा पोखरीमा माछापालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन ।
इलामको समालबुङ गाविसले सञ्चालन गरेको कम्प्युटर आधारभूत तालिममा कम्प्युटर चलाउन सिक्दै ग्रामीण महिला ।
१. सबैभन्दा पहिले म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणका लागि आत्मबलिदानको कीर्तिमान रच्ने बीर शहिदहरु, बेपत्ता र अङ्गभङ्ग योद्धाहरू…
सात वटा बोरामा राखिएको १८८ के.जी. गाँजा सहित याक्थाकु नावाहाङ चेम्जोङ वंश उत्थान सङघको को १ च ५५०५ नम्बरको एम्बुलेन्स…
गोपिकृष्ण–चाबहिल सडक खण्डको दुर्गति । यस सडकमा धुलो उडेर यात्रुलाई हैरानी भएको छ ।
धादिङको धादिङबेशीमा मेडिकल टिम इन्टरनेशनलद्वारा प्रदान गरेको १२ दिने ग्रामीण चिकित्सक उद्धार तालिममा सहभागी स्वास्थ्यकर्मीहरु ।
चितवनको भरतपुर उपमहानगरको सहयोगमा सोमबार स्याउलीबजार टोलद्वारा उपभोक्तालाई डष्टवीन वितरण गरिँदै ।
म्याग्दीको भुरुङ तातोपानीको मान्द्रेढुङगामा निर्माण भएको भूकम्प प्रतिरोधी हिमालयन प्रावि भवन ।
स्व.गायक अली मियाँको स्मृतिमा स्थापित अली मियाँ लोक वाङमय पुरस्कारबाट गायक युवराज भुसाललाई पुरस्कृत गरिँदै ।