ताजा समाचार

विश्व प्रवास

news-list
राष्ट्रपति प्रणव मुखर्जीको सवारी रोकेर एम्बुलेन्सका लागि बाटो खुलाउने ट्राफिक पुरस्कृत

काठमाडौं, ७ असार । भारतको बेंग्लोर सहरमा तैनाथ एक ट्राफिक प्रहरी पुरस्कृत हुने भएका छन् । भारतका राष्ट्रपति प्रणव मुखर्जीको…

news-list
ट्रम्पको सिको गर्दै पाकिस्तानले पनि अफगानसँगको सीमामा बार लगाउने

काठमाडौं, ७ असार । पाकिस्तानी सेनाले सुरक्षाको समस्या देखाउँदै अफगानिस्तानसँगको सीमा क्षेत्रमा प्रवेशमा आवत–जावतलाई सुरक्षित पार्ने अभियानस्वरुप सीमा क्षेत्रलाई स्पस्ट…

news-list
ब्रसेल्स ठूलो हमलाबाट जोगियोः आक्रमणको तयारी गरिरहेका व्यक्ति मारिए

काठमाडौं, ७ असार । बेल्जियमको राजधानी ब्रसेल्सको एक रेलवे स्टेसनमा आक्रमणको तयारी गरिरहेका व्यक्ति मारिएका छन् । ब्रसेल्स सेन्ट्रल स्टेसनमा…

news-list
हतियारधारीबाट बन्धक अर्द्धनग्न अवस्थामा छुटाइए, चार जना मारिए

काठमाडौं, ६ असार । मालीमा हतियारधारी समूहद्वारा बन्धक बनाइएकामध्ये अधिकांशलाई सुरक्षाकर्मीले मुक्त गराएको छ । एक जनाको अवस्था भने अझै…

news-list
दार्जिलिङ आन्दोलनप्रति समर्थन गर्दै गोर्खा सैनिकले भने, ‘मोदी सरकारविरुद्ध हतियार सोझ्याउँछौं’

काठमाडौं, ६ असार । दार्जिलिङ यति बेला रणमैदानमा बदलिएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बंगाली भाषालाई सबै सरकारी…

news-list
चार वर्षपछि नेपाल—चीन परामर्श संयन्त्रको बैठक सुरु, दुई देशको सम्बन्धका विषयमा छलफल

काठमाडौं, ६ असार । नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठक आज परराष्ट्र मन्त्रालयमा सुरु भएको छ । चार वर्षको अन्तरालमा…

news-list
राजदूत राणालाई जापानमा नेपालीको सम्मान, लामो समयपछि अभिभावक पाएकोमा खुसी

जापान, ६ असार । जापानका लागि नवनियुक्त नेपाली राजदूत प्रतिभा राणालाई नेपालीले सम्मान गरेका छन् । जापानमा क्रियाशील दर्जनभन्दा बढी…

news-list
मलेसियामा हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका २८ नेपाली स्वदेश फर्किए

काठमाडौं, ६ असार । मलेसियास्थित घरफिर्ती केन्द्रमा हवाई टिकटको खर्च वेहोर्न नसकी अलपत्र परेका २८ जना नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले…

news-list
दार्जिलिङमा सबै सञ्चारमाध्यम बन्द गर्न सरकारको निर्देशन, ‘राज्य आतंक’ को संज्ञा

इलाम, ६ असार । दार्जिलिङमा सबै सञ्चारमाध्यम बन्द भएका छन् । अलग गोर्खाल्याण राज्यको माग गर्दै पश्चिम बंगालको दार्जिलिङ र…

news-list
गोर्खाल्याण्डको पक्षमा उभिदैं बाबा रामदेबले मोदीको ध्यानाकर्षण गराए (भिडियोसहित)

काठमाडौं, ५ असार । प्रख्यात योग गुरु बाबा रामदेवले नेपाली भाषीको गोर्खाल्याण्ड आन्दोलनमा समर्थन जनाएका छन् । उनले आन्दोलनको समर्थन…

news-list
दार्जिलिङको आन्दोलनप्रति नेपालमा पनि समर्थन, रत्नपार्कमा विशेष प्रदर्शन हुँदै

काठमाडौं, ५ असार । दार्जिलिङको आन्दोलनप्रति समर्थन गर्दै काठमाडौंमा विशेष प्रदर्शन गरिने भएको छ । दार्जिलिङमा नेपाली भाषी भारतीयले सुरु…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org