म्यादी प्रहरीमा भर्ना हुनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मङगलबार लामबद्ध महिला उम्मेदवार ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मङगलबार लामबद्ध महिला उम्मेदवार ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले सो पार्टीको संसदीय दलको कार्यालय…
नेपालको चर्चित धार्मिकस्थल प्यूठानको स्वर्गद्वारी तपोभूमि मन्दिरमा दर्शन गर्न लाइनमा बसेका भक्तजन ।
काभ्रेपलाञ्चोकको खोपासीमा च्याउखेती गरेर मासिक लाखौं कमाउँदै व्यवसायी कृष्णदास उलक ।
माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजनाको नियन्त्रण कक्ष(कन्ट्रोल रुम)मा काम गर्दै चिनियाँ प्राविधिक ।
कञ्चनपुरको महाकाली नदीमा सूर्यास्तमा देखिएको पुल । यो पुल हेर्न दैनिक पर्यटकको घुईँचो लाग्ने गर्दछ ।
धौलागिरि पदमार्गबाट देखिएको धौलागिरि हिमशृङखला ।
हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीबाट देखिएको रमणीय हिमशृङखला ।
विश्व कीर्तिमान कायम राख्न पुनः सगरमाथा चढ्ने तयारी गर्दै म्याग्दीको भुरुङ तातोपानीका ८६ बर्षका मिनबहादुर शेरचन । ७६ बर्षको उमेरमा…
हिमालपारिको जिल्ला मुस्ताङको जोमसोमबाट देखिएको मनोरम हिमशृङ्खला ।
बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको औपचारिक पाँचदिने भ्रमणका क्रममा उद्योगमन्त्री नविन्द्रराज जोशीसँग गफिदै । नेपाल र बेलायतबीच…
नजिकिँदै गरेको घोडेजात्राको तयारीका लागि नेपाली सेना घोडा चढेर टुँडिखेल जाँदै ।
कञ्चनपुरको झलारी बजारमा डोरीमा हिँडेर देखाउँदै बालिका ।
भाष्यकार रामानुज दिव्य सहस्राब्दी महाकाली–मेची भक्तियात्रा महोत्सव–२०७३ को पूर्वसन्ध्यामा हवन–पुजनका लागि महाकाली नदीको बगरमा निर्माण गरिएका १११ मण्डप । सो…