इलामस्थित लारुम्बाका किराँत धर्मका पूजारीहरु बुधबार माङसेवुङमा लाइनबद्ध भई किराँत मुन्धुम वाचन गर्दै ।
भिडियो
रु ८४ लाखको लागतमा निर्माण भएको शिख माविको कक्षा कोठा भवन ।
चितवनको सौराहामा सोमबार खाना महोत्सवमा थारु पोसाकमा सजिएर आएकी विदेशी नागरिक ।
आकासबाट खिचिएको पोखरा फेवातालको मनोरम दृश्य । पोखराको रुपाकोटमा बनेको नयाँ रुपाकोट रिर्सोटको मनोरम दृश्य । बेगनास तालको मनोरम…
म्याग्दीको शिख गाविसको जङगलमा माघमै फुलेको लालीगुराँस ।
काठमाडौं। हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा शुक्रबार पूजाआजा गरी सम्पन्न…
नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग ब्रिगेड अफ गोर्खाजका कर्णेल कमाण्डेण्टसमेत रहेका बेलायती सेनाका डेपुटी चिफ अफ द जनरल स्टाफ…
विश्वकै अग्लो उचाईमा रहेको मनाङको खङसर गाविसमा पर्ने तिलीचो तालको मनमोहक दृश्य ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बुधबार स्व. सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको प्रथम पुण्य स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली…
म्याग्दीको ताकमबाट देखिएको चुरेन हिमालको मनोरम दृश्य ।
मुगु जिल्लाको मह गाँउमा रहेको जनकल्याण प्राथमिक विद्यालयका बालबालिका दिउँसो गोलबद्घ भई स्थानीय अन्नबाट बनाइएको खाजा खाँदै ।
इथियोपिएन एयरलाइन्सको ४५ औं बार्षिकोत्सवमा एयरलाइन्सका महाप्रबन्धक र क्षेत्रीय निर्देशक टेडडेसासँग सामूहिक तस्बिर खिचाउँदै पर्यटन व्यवसायी दायँबाट क्रमशःदोस्रो हरिमान लामा…
जलवायु परिवर्तनको असरका कारण चैत तिर फुल्नु पर्नेमा माघ महिनामै लतरम्म फुलेको लाली गुराँस ।
गोरखाको मुच्चोकमा भूकम्प प्रतिरोधी घर निर्माणमा गर्दै कामदारहरु । निजी आवास निर्माण गर्न सरकारले उपलब्ध गराउने अनुदानको दोस्रो किस्ता…