कञ्चनपुरको झलारीमा शनिबार सञ्चालित कृषि प्रदर्शनीमा राख्नका लागि मुला ल्याउँदै किसान ।
कञ्चनपुरको झलारीमा शनिबार सञ्चालित कृषि प्रदर्शनीमा राख्नका लागि मुला ल्याउँदै किसान ।
काठमाडौं । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष समारोहमा हेलिकप्टर प्रदर्शन गरेको छ ।…
भेन्ना ओपेरा २०१७ उद्घाटन समारोहमा अस्टे«लियाको ग्रयान्ड होटलमा आफ्नो नृत्य देखाउँदै कलाकार ।
पोखराको शान्ति वन वाटिकामा आजदेखि सुरु भएको तेस्रो जङगल महोत्सवमा लोपन्मुख कुसुन्डा जातिका राजामामासँग सामूहिक तस्बिर खिचाउँदै विद्यार्थी ।
काभ्रेपलाञ्चोकको फँलाटेमा बिहीबार भूकम्प पीडितलाई पुनःनिर्माण आवास अनुदानको पुस्तिका वितरण गर्दै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव शिंखडा । तस्बिरः युवराज…
प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र भारतको नयाँ दिल्लीस्थित जर्मन राजदूतावासमा कार्यरत नेपालको लागि गैह्र आवासीय सैनिक सहचारी Lt…
डोल्पाको उत्तरी भेगमा पर्ने फोक्सुन्डो तालको छेउमा रहेको फोक्सुन्धो गाविसमा पर्ने रिग्मो गाउँ । जाडो मौसममा बस्न नसकिने भएपछि यहाँका…
फ्रेन्च आर्मीद्वारा चीललाई ड्रोन क्यामरा उडाउन अभ्यास गराउँदै ।
प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिंगा तातोपानी कुण्डमा डुबेर उपचार गराउनेहरुको भीड ।
बिपी राजमर्गको सिन्धुली जिल्लास्थित त्रिवेणीमा पहिरोले ३० मिटर राजमार्ग भासिएपछि आवतजावत बन्द भएको छ ।
परम्परागत पोशाकमा सजिएका कञ्चनपुरको झलारी पिपलाडीमा रहने राना थारु समुदायका महिलाहरु ।
प्रथम निर्वाचन दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित विषेश समारोहममा सहभागी हुन पुग्नु भएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै निर्वाचन आयोगका…
चीनको एक गाउँमा लगाएको तोरीबारीमा सेल्फीमा मस्त एक पर्यटक
चितवनमा बुधबार राती सम्पन्न सौराहा खाना महोत्सवमा गीत गाउँदै गायक राजेश पायल राई ।