ताजा समाचार

भिडियो

news-list
मयूर नाच

चितवनको सौराहामा थारु साँस्कृतिक कार्यक्रममा पर्यटकलाई देखाउन प्रदर्शन गरिएको मयूर नाच ।

news-list
दुर्गा तिवारीका हत्याराहरु

युवा सङघ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार सार्वजनिक गरेको छ ।

news-list
मुला देखाउँदै बाजे

कञ्चनपुरको झलारीमा शनिबार सञ्चालित कृषि प्रदर्शनीमा राख्नका लागि मुला ल्याउँदै किसान ।

news-list
चार तस्बिरमा हेर्नुहोस् सेना दिवस

काठमाडौं ।  महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष समारोहमा हेलिकप्टर प्रदर्शन गरेको छ ।…

news-list
अस्टे«लियन नृत्य

भेन्ना ओपेरा २०१७ उद्घाटन समारोहमा अस्टे«लियाको ग्रयान्ड होटलमा आफ्नो नृत्य देखाउँदै कलाकार ।  

news-list
लोपन्मुख कुसुन्डा जातिसँग सामूहिक तस्बिरमा विद्यार्थी

पोखराको शान्ति वन वाटिकामा आजदेखि सुरु भएको तेस्रो जङगल महोत्सवमा लोपन्मुख कुसुन्डा जातिका राजामामासँग सामूहिक तस्बिर खिचाउँदै विद्यार्थी ।

news-list
भूकम्प पीडितलाई पुनःनिर्माण आवास अनुदान पुस्तिका वितरण

काभ्रेपलाञ्चोकको फँलाटेमा बिहीबार भूकम्प पीडितलाई पुनःनिर्माण आवास अनुदानको पुस्तिका वितरण गर्दै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव शिंखडा । तस्बिरः युवराज…

news-list
सैनिक सहचारीसँग भेटघाट गदै प्रधान सेनापति राजेन्द्र क्षत्री

  प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र भारतको नयाँ दिल्लीस्थित जर्मन राजदूतावासमा कार्यरत नेपालको लागि गैह्र आवासीय सैनिक सहचारी Lt…

news-list
डोल्पाको निर्जन गाँउ

डोल्पाको उत्तरी भेगमा पर्ने फोक्सुन्डो तालको छेउमा रहेको फोक्सुन्धो गाविसमा पर्ने रिग्मो गाउँ । जाडो मौसममा बस्न नसकिने भएपछि यहाँका…

news-list
भासियो सडक

बिपी राजमर्गको सिन्धुली जिल्लास्थित त्रिवेणीमा पहिरोले ३० मिटर राजमार्ग भासिएपछि आवतजावत बन्द भएको छ ।

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org