जाजरकोटको सदरमुकाममा खाडोे नाँच प्रदर्शन गदै ढिमेका स्थानीयवासी । तस्वीर : हेमन्त केसी, जाजरकोट, रासस
भिडियो
तस्बिर : सिन्ह्वा
रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्की ७४ वर्षको उमेरमा चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर पढनु…
चन्दननाथ बाबाको मन्दिरबाट हराएको मूर्ति फेलापारी प्रहरी प्रशासनलाई सहयोग गर्ने देपालगाउँ–२ का स्थानीय तीन महिलालाई जिल्ला प्रशासन कार्यालय जुम्लाद्वारा अभिनन्दन…
म्याग्दीको मुदी गाविसस्थित सातौं अग्लो धौलागिरि हिमालको आधार शिविरमा पुगेका पर्यटक । तस्बिरःरासस
तस्बिर : एजेन्सी
तस्बिर : एजेन्सी
बैतडीको मुस्याचौरमा परेको हिउँ । शनिबार रातीदेखि परेको हिउँले यहाँका सडक अवरुद्ध भएका छन । तस्बिर…
रोल्पाका विभिन्न सामुदायिक वनबाट सङकलन गरी बुढागाउँ गाविसको सिम्पानीमा निकासीको लागि टिनको बाकसमा तयारी अवस्थामा राखिएको खोटो । तस्वीर :…
सुनसरीको पश्चिम कुशाहास्थित कोशीटप्पु वन्यवजन्तु आरक्षको हात्तिसारमा रहेका पोथी हात्ती चराउन जङगलतर्फ लैजाँदै माउतेहरु । तस्बिर : रासस
पोखरा विरौटीकी विष्णुमाया शर्माले फलाएको एभोकाडो फल देखाउँदै । उहाँले एभोकाडोको एउटा बोटबाट बार्षिक रु ५० हजार आम्दानी गर्न सफल…
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की सामुदायिक रेडियो प्रसारक सङ्घको १२ औं साधारणसभा तथा छैठौं अधिवेशनमा शुक्रबार ग्रामिण विकासमा सामुदायिक रेडियोको…
म्याग्दीको बेनी नगरपालीका–१३ सुर्केमेलाका कृषकले गहुँबालीको विकल्पमा गरेको व्यावसायिक तरकारी खेती । तस्बिर : रासस