भिडियो
रोेल्पा जिल्लाका विकट गाविसमा यातायातको असुबिधाका कारण अझैपनि डोकोमा बिरामी बोक्ने गरिन्छ । तस्बिर : रासस
त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बुधबार त्रिभुवन विश्वविद्यालय सभाको ४२ औँं साधारण बैठक (सिनेट) कीर्तिपुरमा बस्दै । तस्बिर…
काठमाडौँको कलंकीचोकमा बुधबार सव वे निर्माणको काम गर्दै कामदार । दुई वर्षमा सव वेको कामसम्पन्न भएपछि चक्रपथमा ओहोरदोहोर गर्न गाडीले…
चीनले तिब्बतको सार्वभौमिकता लिईसकेपछि स्वतन्त्र तिब्बतका लागि खाम क्षेत्रका बासिन्दाले विसं २०३० मा चिनियाँ फौजसँग लडन प्रयोग गरेको मुस्ताङको ताङबे…
जिल्ला अस्पताल रोल्पामा सुत्केरी महिलाका कुरुवाहरु । यहाँका पुरुषहरु छोरीमात्रै जन्मिँदा सम्पत्ति अपुतालीमा जाने डर मान्छन । तस्वीर ः…
तिहार अघिनै पूmल पूmलेकाले चिन्तित पोखरा विरौटाकी एक पूmल व्यवसायी । तस्बिर : हरि बास्तोला, पोखरा, रासस
लमजुङ भुलभुल ताराचोकका अलैँची किसान अन्नबहादुर अधिकारी भट्टीमा अलैँची सुकाउँदैे । पछिल्लो समय अलैँचीको हवको रुपमा विकसित हुँदै आएको लमजुङमा…
राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्र्तगत पिपलाडी स्वास्थ्य चौकीमा बालिकालाइ भिटामिन ए को क्याप्सुल खुवाउँदै स्वास्थ्य स्वयंसेवीका । …
इलाम सुलुबुङ–५ का तारामणि खतिवडा आफनै बगानमा फलाउनुभएको किवीफल देखाउनुहुँदै । किवीफलबाट यहाँका किसानले मनग्ये आम्दानी गर्न थालेका छन ।…
इलाम सदरमुकाममा आपूर्ति गरिएको हुने खानेपानीको मुहान माईमझुवा गाविसस्थित भाँडी खोला । तस्बिर : रासस
विर्तामोड शनिश्चरे सडकखण्डअन्तर्गत टाङटिङ खोलामा बाँसे पुलबाट खोला तर्दै स्थानीयवासी । तस्वीर : चन्द्रकला भण्डारी, झापा, रासस