कोरियाका विभिन्न सङघसंस्थाले रु दुई करोडको लगानीमा निर्माण गरेको गोरखाको ताप्लेस्थित महालक्ष्मी माविको भवन । भूकम्प गएको १६ महिनापछि जिल्लामै…
भिडियो
विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूनाथ स्तुप । तस्बिर : रासस
मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कजेलका विद्यार्थीले बनाएको पानीमाथि कुदने साइकल कुदाउँदै एक विद्यार्थी । तस्बिर : गोपालप्रसाद पोखरेल, रासस
एकताको प्रतिकको रुपमा रहेको सुदूरपश्चिमको सांँस्कृतिक र लोकप्रिय चाड गौरापर्व डेउडा तथा अन्य फाग धुमारीमा रमाउदै डडेल्धुराका सर्वसाधारण ।…
काठमाडौँको गुहेश्वरीस्थित बागमती नदीमा १६औँ बागमती जलमहोत्सवको अवसरमा शनिबार डुङगामा जलयात्रा गर्दै स्थानीय पर्यटक । तस्बिर : रासस
बजार अनुगमनको क्रममा काठमाडौँको असनबजारको खाद्य पसलमा बुधबार मिति सकिएका र कुहिएका सामग्री जफत गर्दै आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित…
पर्यटकीय क्षेत्र चन्द्रागिरि डाँडामा सञ्चालित केवलकार सञ्चालनमा आएसँगै आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षक गन्तव्य बनेको छ । केवलकारको टिकट काउन्टर…
भारत सरकारलले बुधबार नेपाललाई उपहारस्वरुप प्रदान गरेको दमकल । तस्बिर ः प्रदीपराज वन्त, रासस
अन्नको भण्डार भनेर चिनिने म्याग्दीको बेनी नगरपालिकास्थित रत्नेचौरबाट देखिएको धानको फाँट र धौलागिरि हिमालको मनमोहक दृश्य । तस्बिर : रासस
श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णको पूजाआजाका लागि बुधबार काठमाडौँको असनमा तस्बिर किन्दै भक्तजन । तस्बिर : रोशन सापकोटा, रासस