नागपञ्चमीको अवसरमा आईतबार काठमाडौँको नागपोखरीमा हिन्दू धर्मावलम्बी नागपूजाको पूजा गर्दै । गाईको दूध, घ्यू, दुबो तथा रायोको गेडा चढाउनाले घरखेतमा…
भिडियो
१६९ औं हप्ता को वागमती सफाई अभियानमा सहभागी हुदै कलाकार सुनील थापा लगायत । तस्बिर : प्रदीपराज वन्त,रासस
अमेरीकामा बसोवास गर्ने परासीवासीको संस्थाको आर्थिक सहयोगमा नवलपरासीका बाढी प्रभावितलाई राहत सामाग्री बितरण गरिँदै । यहाँका बाढी प्रभावितले आफूहरूले पर्याप्त…
वीरगन्जको घण्टाघर चोकमा बिहीबार विषालु सर्पको खेल देखाउँदै नाबालक । तस्बिर : बिजय कुमार महतो, पर्सा, रासस
पहिरोको उच्च जोखिममा रहेको उत्तरी गोरखाको केरौंजा गाबिसमा युवा बैज्ञानिकहरु राम, लक्ष्मण रिमालले जडान गर्नुभएको पहिरोको पूर्व सूचना दिने…
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि अभिवादन गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त,…
राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर : गोपालप्रसाद पोखरेल, पथरी (मोरङ), रासस
घर बनाउने अनुदान रकम रु ५० हजार लिन गोरखा सदरमुकामस्थित प्रभु बैंक आएका सौरपानी गाविसका भूकम्पपीडित । बैंक खातामार्फत्…
राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सोमबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतका ११नवनियुक्ति न्यायाधीशहरुलाई पद…
मोरङ जिल्लाको बाढी प्रभावित क्षेत्र डाइनियामा राहत वितरण गर्दै अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष नविना लामा लगायत विद्यार्थीहरु । तस्बिरःगोपाल प्रसाद…
मण्डला नाटकघर अनामनगरमा लियो लियोनीको प्रसिद्ध बाल किताव फ्रेडेरिकमा आधारिक नाटक मनचिन्ते फिरन्तेमा अभिनय गर्दै कलाकार । तस्बिर…
कञ्चनपुरको बेदकोट–४ सार्कीपार्की टोलस्थित चौधर खोलामा आएको बाढीबाट विस्थापित स्थानीयवासी । उनीहरु गाउँमा रहेको बालविकास केन्द्र र छिमेकीको घरमा…
दश वर्ष कतारमा काम गरेपछि स्वदेश फर्किएका डम्मर बिकले बेनीको अग्नीखेतमा गरेको बंगुरपालनबाट मासिक रु दुई लाख आम्दानी हुने…
जीविकोपार्जनका लागि बेनी बजारस्थित म्याग्दी नदीको बर्खेभेलमा जोखिम मोलेर बालुवा निकाल्दै मजदुर । तस्बिर : रासस













