नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले शनिबार माइतीघर मण्डलामा सप्तरीको तिलाठीमा नेपालीमाथि भारतीय पक्षबाट भएको आक्रमण विरुद्ध विरोध…
भिडियो
गोरखा सङग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङकन गरिँदै । तस्बिर : प्रशन्न…
पार्किङ निषेध ठाँउबाट ट्राफिक प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिँदै न्यूरोडमा पार्किङ निषेध गरिएको स्थानमा बिहीबार पार्किङ गरी राखिएका मोटरसाइकललाई ट्राफिक…
उपभोक्ताहरु न्यूरोडको सुन, चाँदी पसलमा सुन र चाँदी खरिद बिक्री गर्दै। तस्बिर : रोशन सापकोटा, रासस
कञ्चनपुरका किसानले पालेका भेडा स्याली नदीको बगरमा चर्दै । अगाडीको छोटो खुट्टा भएका तराईमा पालिने भेडा लोपोन्मुख अबस्थामा…
कनकाई नदीमा आएको वाढीले कटान तीव्र पारेपछि सशस्त्र प्रहरीसहित स्थानीयवासी वाँध लगाउँदै । तस्बिर : सुरेन्द्र भण्डारी, (सुरुङगा)झापा, रासस
मोरङमा बाढीका कारण अलपत्र परेका स्थानीयलाई खोला पार गर्न सघाउँदै गरेको । तस्बिर : सुमन घिमिरे, उर्लाबारी, मोरङ, रासस
गत वर्षको बैशाख १२ गते आएको भूकम्पले क्षति पु¥याएपछि करिव ३ करोडको लागतमा पुननिर्माण गरिएको भक्तपुर ईंटा तथा टायल कारखानाको…
म्याग्दीको मुस्ताङ जोडने बेनी–जोमसोम सडकको चमेरेमा पहिरोले सडक अवरुद्ध भएपछि बुधबार गन्तव्यतर्फ लाग्दै यात्रु । तस्बिर : सन्तोष…
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको स्वर्ण जयन्ती विशेष समारोहका अवसरमा आयोजित रक्तदान जनचेतना ¥यालीका सहभागीहरु । ¥याली रक्तसञ्चार केन्द्र…
व्यवस्थापिकासंसदमा मङगलबारको बै बाहिरिनेक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता माधवकुमार नेपाल कुरा गर्दै । तस्बिर…
सोमबार साँझदेखि पोखरा र आसपासका क्षेत्रमा लगातार परेको पानीका कारण पोखराको रामघाट क्षेत्रमा डुवानमा परेको चिताघाट । तस्बिर : वासुदेव…
लगातारको वर्षाका कारण पर्वतको लेकफाँट गाविस वडा नं ४ र ५ मा पर्ने लोप्रे र कुवापानीको सीमा क्षेत्रको पहाड चिरा…
लगातार वर्षाको कारणले डुवानमा परेको जिल्ला वन कार्यालय सुनसरी । तस्बिरः अजितकुमार झा, इनरुवा, रासस












