लगातार वर्षाको कारणले डुवानमा परेको जिल्ला वन कार्यालय सुनसरी । तस्बिरः अजितकुमार झा, इनरुवा, रासस
भिडियो
म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि हिमालको आधार शिविर पुगेर फर्कदै गरेका पर्यटकहरु । तस्बिरः कमल खत्री, म्याग्दी,रासस
व्यवस्थापिका संसदको बैठक सकेपछि हलबाट बाहिरिंदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरु । तस्बिर : रासस
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार व्यवस्थापिका संसदको बैठक सकेपछि हलबाट बाहिरिँंदै । तस्बिर : रासस
घाँस काटेर घरतर्फ फर्कंदा थकाइ मार्दै गोरखा काशीगाउँकी एक वृद्धा । यहाँका युवायुवती बैदेशिक रोजगारीमा गएपछि वृद्धवृद्धाले घर सम्हाल्नु…
बेनीमा रहेको उज्यालो वैकल्पिक विद्यालयमा लेखपढ गर्न सिक्दै आमाहरु । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस
चितवनको भरतपुरमा अनसनरत डा गोविन्द केसीको मागको समर्थनमा दैनिक प्रदर्शन गर्दै स्थानियवासी । तस्बिर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस
ह्वावे उपभोक्ता व्यवसाय समूहले पि सिरिजको स्मार्ट फोन एढ शुक्रबार काठमाडौँमा सार्वजनिक गरिँदै । तस्बिर : रोशन सापकोटा, रासस
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसका अवसरमा शुक्रबार किर्तिपुरमा रहेको पुष्पलालको…











