ताजा समाचार

राजनीति

news-list
विद्याको चुनावी नाराः जनताको आँसु पुछ्ने पार्टी नेकपा

पोखरा । जनताकोे सुखदुखको साथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहेकाले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउने प्रतिबद्धता पोखरा ९ का…

news-list
इतिहासको खराब मन्त्री भन्दै एक कर्मचारीले थुकिदिने धम्की दिएः मन्त्री पण्डित

काठमाडौं । संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीबाट आफूलाई धम्की आएको जनाएका छन् । कर्मचारीलाई सरुवा गर्न…

news-list
राष्ट्रिय युवा संघ एकता टुंगियोः ४२ जिल्लामा युवा संघ र ३५ जिल्ला संयोजक वाइसीएलको भागमा (नामावलीसहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट राष्ट्रिय युवा संघ नेपालले जिल्ला नेतृत्व टुंगो लगाएको छ । युवा संघले…

news-list
प्रचण्ड जी तपाई क्रान्तिकारी नेता हो: बंगलादेशी राष्ट्रपति

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई क्रान्तिकारी नेता भन्दै प्रशंसा गरेका छन् । नेपालको औपचारिक…

news-list
मदिराले लठ्ठ दार्चुलाका वडाध्यक्ष रावलको रामधुलाई

महेन्द्रनगर । दार्चुलाको शैल्यशिखर नगरपालिका–५ का वडाध्यक्ष मदन रावलमाथि कुटपिट भएको छ । सोमवार राती मालिकार्जुन मेला हेरेर फर्किने क्रममा…

news-list
सिमा समस्या समाधान गर्न सरकार चुक्नु हुँदैन : वरिष्ठ नेता पौडेल

निजगढ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थीर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको बर्तमान सरकारलाई सिमा सम्बन्धी…

news-list
बङ्लादेशका राष्ट्रपति हमिदसँगको आज उच्चस्तरीय भेटवार्ता

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद हमिदसँगको उच्चस्तरीय भेटवार्ता आज बुधबार हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा…

news-list
डा. केसीद्वारा अनसन स्थगित

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै डडेल्धुरामा अनसनरत डा. गोबिन्द केसीले आफ्नो १७ औं अनसन तोडेका छन् । देशमा…

news-list
बंगलादेशी राष्ट्रपति अब्दुल हमिद नेपालमा, विमानस्थलमै गरिन् राष्ट्रपति भण्डारीले स्वागत

काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार नेपाल आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद…

news-list
बंगलादेशी राष्ट्रपति चन्द्रागिरी र पोखरा पनि जाने

काठमाडाैं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडाैं ओर्लनासाथ भक्तपुर दरबार क्षेत्रको भ्रमण अवलोकनमा निस्किने भएका छन् । विमान बंगलादेशको…

news-list
सभामुख बनाउने भए मात्र राजीनामा दिन्छु : उपसभामुख तुम्बाहाम्फे

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आफूलाई सभामुख बनाउने भए मात्र उपसभामुख पदबाट राजीनामा दिने अडान लिएकी छन् । नेकपाले…

news-list
खानेपानी ऐन आयो भने धेरै विवादहरु हल हुँदै जानेछन्: खानेपानी मन्त्री

बर्दिया । खानेपानी मन्त्री बिना मगरले अब बन्ने खानेपानी ऐनले खानेपानीसँग सम्बन्धित धेरै किसिमका विवादहरु हल गर्ने बताएकी छन् ।…

news-list
गृहमन्त्री बादल र चिनका आपतकालिन व्यवस्थापन उपमन्त्री उपमन्त्री भेटवार्ता

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपाल भ्रमणमा रहेका चीनका आपतकालिन व्यवस्थापन मन्त्रालयका उपमन्त्री श्जभलन न्गयनगबलनले आज शिष्टाचार भेटवार्ता गरेका…

news-list
लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न राज्य व्यवस्थाको सरकारलाई निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले भारतले मिचेर सार्वजनिक गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाइ समेटेर नयाँ सक्सा सार्वनजिक गर्न…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org