ताजा समाचार

समाचार

news-list
प्रधानमन्त्रीको असंवैधानिक कदमले लोकतन्त्र, संविधान र राष्ट्रियतामाथि दुरगामी असर पार्छ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताएका छन् । बिहीबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवसको…

news-list
सभामुख सापकोटाले मुख खोले : ‘प्रधानमन्त्रीलाई संसद्‍ विघटनको अधिकारै छैन’

काठमाडाै । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सभामुख प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटनको अधिकार नै नभएको बताएका छन्। आज विभिन्न…

news-list
प्रभु क्यापिटल टिकटक च्यालेन्जः प्रभु हेलिकप्टरमा गोसाइँकुण्ड घुम्ने अवसर

काठमाडौं । प्रभु क्यापिटलले टिकटक क्याम्पियन आयोजना गरिरहेको छ । आफ्ना टिकटक भिडियोहरुबाट लोकप्रियता कमाउन सफल रेश्मा घिमिरेले आफ्नो टिकटक…

news-list
प्रदेश १ को संसदीय दलको नेताबाट राईलाई हटायो, आचार्य चयन

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव…

news-list
संक्रमण फैलन सक्ने डरले दिल्लीमा नयाँ वर्षमा रात्रिकालीन कर्फ्यु

एजेन्सि । भारतको दिल्ली सरकारले कोरोना संक्रमणको अत्याधिक जोखिम रहने भन्दै बिहीबार र शुक्रबार राति कर्फ्यु लगाउने निर्णय गरेको छ…

news-list
भारतीय राजदूत क्वात्राले भेटे स्वास्थ्य मन्त्री त्रिपाठीलाई

काठमाडाैँ । भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भेटेका छन्। आज मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री…

news-list
देश स्थिरताको बाटोमा हिँडिरहेका बेला ओलीको असंवैधानिक कदमले देशमा संकट निम्त्यायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले देशलाई संकटमा धकेलेको आरोप लगाएका छन् ।…

news-list
मन्त्रिपरिषद विस्तारविरुद्धको रिटको सुनुवाइ आज

काठमाडौं । मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश…

news-list
“ढुक्क हुनुहोस्, हामी प्रदेशसभा विघटनको पक्षमा छैनौं”: मन्त्री कार्की

विराटनगर । प्रदेश १सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रदेशसभा विघटन गर्ने पक्षमा नरहेको बताएका छन्…

news-list
प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ : ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको बताएका छन् । बुधबार ओली निकट…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org