ताजा समाचार

समाज

news-list
विदेशबाट आउनेले पीसीआर नेगेटिभ भए सिधै घर जान पाउने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने…

news-list
काठमाडौं उपत्यकामा २२४ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्कामा नोभेल कोरोना भाइरसका २२४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.…

news-list
७४३ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३२ हजार ६७८

काठमाडौं । नोभेल कोरोना भाइरसका संक्रमित ७४३ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो…

news-list
गृहमन्त्रीको सचिवालयले भन्यो – धानखेतमा होइन, खोला किनारमा कार्यक्रम गरिएको हो

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयले अछाममा धान खेतमा कार्यक्रम गरिएको समाचार गलत रहेको दाबी गरेको छ । साथै,…

news-list
उपत्यकामा १५ गतेसम्म स्थानीय तहका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने…

news-list
सभापतिमा देउवालाई पराजित गर्न सक्ने म मात्रै हो : महामन्त्री कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताएका छन्…

news-list
काठमाडौँ महानगरका मेयर शाक्यलाई गगन थापाको ६ बुँदे सुझाब (सुझाबसहित)

काठमाडाैँ । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौँ क्षेत्रनम्बर ४ का संसद गगनकुमार थापाले काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना…

news-list
उपत्यकामा २० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने नगरपालिका फोरमको तयारी

काठमाडाैँ । उपत्यका नगरपालिका फोरमले काठमाडौंमा २० हजारसम्म व्यक्तिको कोरोना परीक्षण गर्ने योजना बनाएको छ। समुदायस्तरमा कोभिड—१९ को संक्रमण फैलिनसक्ने…

news-list
ओली-प्रचण्डबीच भेटवार्ता, कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदै छ । महासचिव…

news-list
उद्योगमन्त्री भट्ट एकाबिहानै बल्खु बजारमा, कोरोनाबाट बच्न सुरक्षा अपनाएका छन् कि छैन भनेर गरे अनुगमन

काठमाडाैँ । कोरोनाबाट बच्न व्यवसायी तथा उपभोक्ताले सरकारले लागू गरेको सुरक्षा मापदण्ड पालना गरेका छन् कि छैनन् भनेर अनुगमन गर्न…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org