ताजा समाचार

Breaking News

news-list
कोशी, बाग्मती, गण्डकी र लुम्बनी प्रदेशका केही ठाउँमा भारी वर्षा हुने

काठमाण्डौ । गएको बुधवार रातिदेखि सक्रिय भएको मनसुनी प्रणाली आजदेखि केही कमजोर हुने मौसमविद्ले बताएका छन् । मनसुन न्यून चापीय…

news-list
आज आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ…

news-list
प्रधानमन्त्री पदबाट विदा भए ‘प्रचण्ड’, पाएनन् विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन्। उनले राखेको विश्वासको मत लिने प्रस्ताव शुक्रबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री…

news-list
‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने

काठमाडौं । ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार…

news-list
दलित, महिला र मधेसको नाममा फेरि राजनीति गर्ने योजना सफल हुँदैनः एमाले नेता भट्टराई

काठमाडौं । एमालेका सांसद योगेश भट्टराईले अब दलित, महिला र मधेसको नाममा फेरि आन्दोलन गर्ने प्रयत्न सफल नहुने बताएका छन्…

news-list
त्रिशूलीमा खसेका दुईवटा बस अहिलेसम्म भेटिएनन्, चुम्बक फालेर खोजी सुरु

काठमाडौं। नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् ।सशस्त्र प्रहरी बल…

news-list
प्रतिपक्षमा बस्न योग्य प्रचण्डलाई प्रधानमन्त्री बनाएर गल्ति गरिएछः कांग्रेस नेता लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन…

news-list
प्रधानमन्त्री प्रचण्डले नयाँ सत्तासाझेदारलाई दिए चेतावनी,भने- संविधान संशोधनमा खेलाँची नगर्नुहोला

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन जटिल र संवेदनशील विषय भएको भन्दै खेलाँची नगर्न कांग्रेस–एमालेलाई चेतावनी दिएका छन्। उनले…

news-list
सुशासन हुन थालेपछि डराएका कांग्रेस र एमाले जोडिए : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन आउन थालेपछि नेपाली कांग्रेस र नेकपा एमाले मिलेको बताएका छन् । शुक्रबार…

news-list
त्रिशुलीमा खसेको बसमा सवार ४८ जनाको पहिचान खुल्यो

काठमाडौं । आज बिहान करिब ३ः३० बजेतिर भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै लेदोसहितको पहिरोमा काठमाडौंबाट रौतहटको गौरतर्फ जांदै गरेको प्रदेश–०३–००१ ख…

news-list
प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार बिहान…

news-list
पहिरोले बगाउँदा दुईवटा बस त्रिशूलीमा खसे, अर्को बसमा ढुंगा लाग्दा चालकको मृत्यु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित झण्डै…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org