ताजा समाचार

अर्थ र बाणिज्य

news-list
वायुसेवा निगमलाई एयरबस किन्न कर्मचारी सञ्चय र नागरिक लगानी कोषले २४ अर्ब रुपैयाँ दिने

  काठमाडौं, २९ जेठ । नेपाल वायुसेवा निगमले नयाँ दुई एयरबस किन्ने पैसाको व्यवस्था हुने भएको छ । एयरबस किन्न…

news-list
यी हुन्, उपत्यकामा चार स्मार्ट सिटी, तीन वर्षसम्म जग्गाको कित्ताकाट समेत रोक्का

काठमाडौं, २८ जेठ । सरकारले उपत्यकाभित्र चार क्षेत्रमा स्मार्ट सिटी बनाउने योजना अघि सारेको छ । स्मार्ट सिटी बनाउने योजनाले…

news-list
यो वर्ष रेमिट्यान्स ५.२ प्रतिशतले बढ्यो, ५ खर्ब ६६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रियो

काठमाडौं, २६ जेठ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विदेशबाट आउने रेमिट्यान्स रकम ५ दशमलव २ प्रतिशतले बढेको छ ।…

news-list
एनसेलले थ्रिजी सेवाको विस्तार दोब्बर पार्दै, ४० सहरमा फोरजी सेवा विस्तारको योजना

काठमाडौं, २५ जेठ । एनसेलले थ्रिजी प्रविधिमा आधारित मोवाइल इन्टरनेट सेवाको विस्तार गर्ने भएको छ । ९ सय मेगाहर्ज र…

news-list
चिलिमेबाट फाइदा पुगेपछि मैलुङको सेयर खरिदका लागि उत्साहित

रसुवा, २४ जेठ । चिलिमे जलविद्युत् कम्पनीबाट विगतमा वितरित सेयरबाट फाइदा पुगेपछि मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा…

news-list
महालक्ष्मी लाइफ इन्स्योरेन्स संघीय संरचना अनुसार सञ्चालनको तयारीमा

काठमाडौं, २४ जेठ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ संस्थापकबाट चुक्ता गराउने तयारी गरेको छ । महालक्ष्मीले…

news-list
कतारसँग सात राष्ट्रले कुटनीतिक सम्बन्ध तोड्दा नेपाली सुन बजारमा असर

काठमाडौं, २३ जेठ । सात राष्ट्रले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेपछि त्यसको असर नेपाली सुन बजारमा देखिने भएको छ । अहिले…

news-list
१०.७ मेगावाटको माथिल्लो सानीगाड आयोजनामा एक अर्ब ३६ करोड ऋण लगानी

काठमाडौं, २३ जेठ । १०.७ मेगावाट क्षमताको माथिल्लो सानीगाड जलविद्युत आयोजना बनाउन लगानी जुटेको छ । आयोजना बनाउन विभिन्न बैंकहरुले…

news-list
सभा बोलाएर सञ्चालकहरु कटौती गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन

काठमाडौं, २२ जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई साधारणसभा वा विशेषसभा बोलाउन निर्देशन दिएको छ । राष्ट्र…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org