ताजा समाचार

न्यूज नेपाल

news-list
नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारीस्तरकै संगठित अपराध भएको सरकारी वकिलको भनाइ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा आज वादीहरुको तर्फबाट सरकारी एवं निजी वकिलहरुले जवाफी…

news-list
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सांसदहरूले सवाल–जवाफ गर्ने

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ । हिजो (बिहीबार) सिंहदरबारमा बसेको समितिको…

news-list
काेशीमा ब्यूँतियाे सांसद विकास कोष, निर्वाचित सांसदले दुई करोड खर्च गर्न पाउने

विराटनगर । कोशी प्रदेश सरकारले पनि सांसद क्षेत्र विकास कोष कार्यक्रम लागू गरेको छ । सांसद क्षेत्र विकास कोष कार्यक्रमका…

news-list
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ आज हुँदै

काठमाडौं। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाईका लागिआज (बिहीबार) बोलाइएको छ । बुधबार उजुरीकर्ताको छलफलपछि सुनुवाइ…

news-list
प्रेस काउन्सिलका अध्यक्ष बस्नेतको पक्षमा अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । आफूविरुद्ध तथ्यहीन…

news-list
पशुपतिमा स्वीकृत दरबन्दीको आधाभन्दा कम जनशक्ति, दैनिक काममा समस्या

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेकोे पशुपति क्षेत्र विकास कोषमा स्वीकृत दरबन्दीको आधाभन्दा कममात्र जनशक्ति कार्यरत रहेकाले दैनिक काममा…

news-list
रुसद्वारा नक्कली शत्रुको पनडुब्बी जहाजमाथि आक्रमण

काठमाडौ । रुसी प्रशान्त फ्लीट जहाजहरूको समूहले जापानको सागर र ओखोत्स्कको सागरमा सञ्चालित अभ्यासका क्रममा एउटा नक्कली शत्रुको पनडुब्बीलाई सफलतापूर्वक…

news-list
चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा कोरलिन थाले गोहीका बच्चा

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २० वटा गोहीका बच्चा कोरलिएका छन् । केन्द्रको गुँड नम्बर २ मा…

news-list
देशको कला तथा संस्कृति जान्न जरुरी छ, संरक्षणमा जोड दिनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल ललितकला…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org