ताजा समाचार

न्यूज नेपाल

news-list
रास्वपाले जनजीविकाको मुद्दालाई प्रमुख मुद्दा बनाएको छ: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकले खोजेको परिवर्तन र यसको संवाहक नै राष्ट्रिय स्वतन्त्र पार्टी…

news-list
मिथिला क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक लोकनाच लोप हुँदै

वीरगञ्ज, । कुनैबेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेका छन् । मोबाइल…

news-list
बढ्दो गर्मीले सर्वसाधारण हैरान, तराईका अधिकांश स्थानमा ४० डिग्रीभन्दा माथि तापक्रम

काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र…

news-list
नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेलको लोकप्रियता बढ्दो

काठमाडौं । पछिल्लो समय नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल लोकप्रिय हुँदै गएको देखिन्छ । नेपालमा खासगरी स्केटिङ र स्केटबोर्ड खेल…

news-list
माथिल्लो अरूण लविद्युत परियोजनाका लागि लगानी जुटाउन दातृ निकायसँग पहल

काठमाडौं । मुलुकको रुपान्तरणकारी योजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिसँग छलफल भएको छ…

news-list
मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको भृकुटीमण्डपकै धारामा झर्दैन पानी

काठमाडौं । राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर…

news-list
दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा आजदेखि तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप…

news-list
सुनकोशी नदीमा गाडी खसेपछि बेपत्ता तीनमध्ये २ जनाको शव फेला

काठमाडौं । सिन्धुलीको गोलोन्जोरस्थित सुनकोशी नदीमा गाडी खसेपछि बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का तीन कर्मचारीमध्ये २…

news-list
‘प्रधानमन्त्री दाहालको भारत भ्रमण अत्यन्त फितलो, नेपालको शिर निहुरियो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्त फितलो भएको टिप्पणी गरेका छन् । नेपालको शिर…

news-list
दुर्घटना भएको ५१ घण्टापछि भारतमा पुनः रेल सेवा सञ्चालन

काठमाडौं । शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनापछि बालासोरबाट सोमबारदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको…

news-list
भारतले दिने मुर्रा जातको राँगाबाट एक लाख भैँसीमा नश्ल सुधार गरिने

काठमाडौं । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org