ताजा समाचार

एकैपटक ४०६ जना प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ४०६ जना प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको सरुवा गरेको छ।

प्रधान कार्यालयले शुक्रबार सूचना प्रकाशन गरी सरुवाबारे जानकारी गराएको हो।
हेर्नुहोस् कसको कहाँ नमावली (सूचिसहित)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org