ताजा समाचार

समाज

news-list
परराष्ट्रमन्त्रीद्वारा महासभालाई सम्बोधन

परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत नेपालका तर्फबाट संयुक्त राष्ट्र सङघको ७१औँ  महासभालाई आइतबार सम्बोधन गर्दै । तस्बिर : रमेश लम्साल, न्युयोर्क (अमेरिका),…

news-list
भारतीय सैनिक उच्च अधिकारीद्वारा प्रधानमन्त्री मोदीसँग भेट

नयाँदिल्ली, ९ असोज । भारतीय सेनाका सैनिक प्रमुख, हवाई बल तथा नौसेनाको उच्च पदस्थ अधिकारीले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट…

news-list
व्यावसायिक घाँस उत्पादन फस्टायो

पाल्पा, ८ असोज । जिल्ला पशु सेवा कार्यालयले सञ्चालन गरेको ‘घाँस विकास’ कार्यक्रमले किसानलाई व्यावसायिकतातर्फ उन्मुख गराएको छ । घाँस…

news-list
बागलुङको रायडाँडामा मोटर पुग्यो

बागलुङ रायडाँडाका स्थानीयले ९० लाख ऋण काडेर नेपाली सेनाको निर्माण कार्यदललाई जिम्मा दिएपछि मान्द्रेमा तिन सय मिटर पहरो फुटाएर बोटो…

news-list
सडकमै सुतेर प्रदूषणको विरोध

प्रकृति सेवा प्रतिष्ठान नेपालको अगुवाइमा शुक्रबार बिहान पर्यावरण संरक्षणको माग गर्दै वीरगन्जको इनर्वास्थित भन्सार कार्यालय अगाडिको मूल सडकमै सुतेर विरोध…

news-list
दसैँको लागि टिकट बुकिङ लाइन

दसैँ मनाउन घर जानका लागि नयाँ बसपार्कमा शुक्रबारदेखि खुलेको अग्रिम टिकट काउण्टरमा टिकट बुकिङ गराउनेहरुको भीड । तस्बिर : रासस

news-list
सिटिसी मोबाइल एक्स्पो सुरु, छुटैछुट र सुविधाको बहार

न्युज-नेपाल संवाददाता/काठमाडौं, ७ असोज । मुलुककै सर्वाधिक ठुलो सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा आकर्षक छुट र यथेष्ठ…

news-list
रत्न राज्यले चुम्यो अन्तर कलेज फुटसलको उपाधी

रोशन यक्सो लिम्बू/काठमाडौं ७ असोज । पवन प्रकृती क्याम्पसलाई १-७ गोल अन्तरले हराउँदै अन्तर कलेज फुटसल प्रतियोगिता २०७३ को उपाधी रत्नराज्यलक्ष्मी क्याम्स…

news-list
उद्योग व्यवसाय क्षेत्रलाई अब बन्द हडतालमुक्त क्षेत्र बनाइने

भक्तपुर, ७ असोज । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग व्यवसाय क्षेत्रलाई अब बन्द हडतालमुक्त क्षेत्र बनाइने बताउनुभएको छ । उद्योग वाणिज्य…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org