भौतिक पूर्वधार विकास कार्यालय विवादकै बिचमा उद्घाटन
हुम्ला । भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालयले हुम्लामा स्थापना गर्न लागेको पूर्वाधार विकास कार्यालयको विवादका बिचमै उद्घाटन गरिएको छ । उद्घाटनपछि भौतिक पुर्वधार विकास कार्यलयले हुम्लामा सडक निमार्णमा १९ करोड र झुलुङ्गे पुलमा ४५ लाख रकम विनीयोजित भएको कार्यलय प्रमुख पूर्णबहादुर रोकायाले बताए ।
सिमकोट गाउँपालिका लाई प्रदेश सरकाले कुनै पनि समन्वय नगरी पूर्वाधार विकास कार्यालय उदघाटन गर्न थालेको भन्दै विवाद भएको हो । प्रदेश र केन्द्र सरकारले सिमकोट गाउँपालिकालाई कुनै पनि जानकारी नगराई कार्यालय उद्घाटन गर्न लगाउने र सरकारी संचरचना हटाएर कर्मचारी जति गाउँपालिामा पठाउने निहीत प्रदेश सरकारले गरेको सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले आक्रोश पोखे । अध्यक्ष लामाका अनुसार जहिले पनि प्रदेश सरकारले गाउँपालिकालाई कुनै पनि समन्वय नगरी एकलोैटी रुपमा शासन चलाएर लिने गरेको बताए ।
भौतिक पूर्वधार विकास मन्त्रालयले प्राविधी कार्यलय नै लिने भन्ने कुरा हल्ला बाहिर आईरहेको वेला कर्णाली प्रदेशले भौतिक पूर्वधार विकास कार्यालय तत्कालिन जिल्ला खानेपानी कार्यलयमा लिने गरेको आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाले बताए ।
उता सिमकोट गाउँपालिकाले पनि गाउँपाकिला कार्यालय लिन खोजेको दुबै पक्षले आफूलाई समन्वय नगरी विवाद भएको बताए । उता सिमकोट गाउँपालिका भने स्थानीय बासिन्दाको घरमा भाडा तिरेर बस्नु पर्ने अबस्थाले गाउँपालिकालाई भौतिक पूर्वाधारको समस्या हुँदा खानेपानी तथा सरसफाईको कार्यालय गाउँपालिकाले प्रयोग गर्न लागेको गाउँपलिका उपध्यक्ष वली रावतको भनाई छ ।
तत्कालिन जिल्ला खानेपानी काईलयको भवनमा कर्णाली प्रदेशद्वारा भौतिक पूर्वधार विकास कार्यालय हुम्लामा स्थानपना भएको जिल्ला प्राविधीक इन्जीनीअर देवी ऐडीले बताए । भौतिक पूर्वधार विकास कार्यालय विवादकै विचमा उघद्दघाटन गरिएको छ । जिल्लाका अधिकाँस बिषयगत सरकारी कार्यालय खारेजी भएपछि खानेपानी कार्यालय कसको स्वामितको लिने बिषयमा प्रदशे सकार र गाउँपालिका विच विवाद भएको हो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












