किशोरी भगाएर अछाममा ल्याएको भन्दै पक्राउ गर्न आएका भारतीय प्रहरी पक्राउ
काठमाडौं । भारतीय युवतीलाई नेपाली नागरिकले भगाएर ल्याएको भन्दै छत्तिसगढको प्रहरी उनीहरुलाई पक्राउ गर्न नेपाल छिरेपछि नेपाल प्रहरिले तीनजना भारतीय प्रहरीलाई पक्राउ गरेको हो ।
तीन महिना अगाडी अछामका १९ वर्षीया केशव सोनीले छत्तिसगढकी १५ वर्षीया किशोरीलाई भगाएर नेपाल ल्याएको भन्दै भारतीय प्रहरी विना अनुमति नेपाल छिरेको हो ।
नेपाल छिरेको छत्तिसगढ प्रहरीले भारत लैजाने भन्दै अडान राखेपछि हल्लाखल्ला भएर घटना सार्वजनिक भएको थियो । त्यसपछि भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख डीएसपी दधिराम न्यौपानेले तीन जना भारतीय प्रहरी आफूहरुको सम्पर्कमा आएको जनाएका छन् । तर, उनले ती अधिकृत विना हतियार, सिभिलको रुपमा आएको दाबी गरे ।
यद्यपी कुनै पनि सार्वभाैम मुलुकमा विना अनुमति अर्को देशको प्रहरी आएर खानतलासी र अनुसन्धान गर्न पाउदैन् । तर, बेलाबेलामा भारतीय प्रहरीले नेपालमा छिरेर मान्छे पक्राउ गरेर लैजाने गरेको घटना भने सार्वजनिक हुने गरेको छ । भने, स्थानिय स्तरमा प्रहरी-प्रहरीको समन्वयमा केहि काम भने हुने गरेका छन् ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...











